Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी कारागारको सुरक्षाको जिम्मा सेनालाई 

104335480_169319682750299-1592278460.jpg

२ असार,हेटौँडा । असार १ गतेबाट मकवानपुरको भिमफेदीमा रहेको भिमफेदी कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ ।कोरोनाका कारण सशस्त्र प्रहरीलाई सिमा सुरक्षको जिम्मा दिएपछि कारागारको सुरक्षाको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो    यसअघि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको ६० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको थियो हिजो...

३६ एसपीको सरुवा( सुचि सहित)

Nepal-police-1592276208.jpg

२ असार,हेटौँडा । प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। सोमबार असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले एसपीहरूको सरूवा गरेको हो।                सरुवा भएका प्रहरी उपरीक्षकहरुको सुचि      ...

हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु

e-shock-1592275109.png

२ असार, हेटौँडा । हेटौँडा–१० मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हेटौँडा–१० मा रहेको एक ग्यारेजमा एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृतकको पहिचान खुलिनसकेको र घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोलि पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । ...

हेटौंडा–६ मा आजबाट दादुरा-रुबेला विरुद्धको खोप

20200616_075546-1592273569.jpg

२ असार,हेटौँडा । लकडाउनका कारण रोकिएको राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोप कार्यक्रम हेटौंडा–६ मा आजबाट सुरुहुने भएको छ ।हेटौँडा ६ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि ५ बर्ष मुनिका बालवालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम सुरु भएको हो । असार २ गते नवजीवन ज्योती क्लब खोप केन्द्रमा,त्यसैगरी ३ गते बाह्रबिसे...

कर्रामा महिलाको शव फेला 

images-1592270828.jpg

२ असार,हेटौँडा । हेटौँडा–४ कर्रा,सुर्यचोक नजिक अन्दाजी २०/२२ बर्षीया एक महिलाको शव फेला परेको छ।बन्दकोठा उक्त महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले बताएका छन ।महिलाको पहिचान खुलिनसकेको र आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धन भइरहेको डिएसपी रानाले बताए ।अहिले...

पहिरोजाँदा भिमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध

20200608171810_IMG_5075-1592269139.JPG

२असार , हेटौंडा।काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड पहिरोका कारण  अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत  भिमफेदी गाउँपालिका ६ गढि नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिजो राति देखि परेको बर्षाका कारण मंगलबार बिहान  बाटोको  माथिबाट अचानक लेदोमाटो...

भैसै नजिक मोटरसाइकल दुर्घटना,२ जना घाइते

20200615_201611-1592231527.jpg

१ असार,हेटौँडा । भैसे– भिमफेदी सडकखण्ड अन्तर्गत भिमफेदी गाँउपालिका वडा नम्बर–२ भुलभुलेमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुदाँ २ जना घाइते भएका छन ।  भिमफेदीबाट हेटौँडातर्फ आउदै गरेको ना २४ प ६०९३ नम्बरको मोटरसाइकल तिब्रगतिका कारण सडक छेउमा दुर्घटना हुदा मोटरसाइकल चालक भिमफेदी–२ गोगनपानी बस्ने ३० बर्षीय रोशन लामा र मोटरसाइकलमा...

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड

20200615_171339-1592226062.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदमा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार रूपैंया र पुजिगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार...

मन्त्री ढुंगेलले ‘एकछिन पख्नु, केही समस्या त छैननि’ भन्दा सांसदको हाँसो

20200615_183032-1592225190.jpg

१ असार,हेटौँडा । बागमती प्रदेश का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सभा बैठकमा अर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुतीका क्रममा धेरैपटक अल्मलिएका छन ।  उनले बजेट प्रस्तुतका क्रममा धेरैपटक अल्मलिदै कहिले एकछिन पख्नु भन्दै त कहिले उच्चारण गलत गर्दै  बजेट प्रस्तुत गरेका छन । बजेट कार्यक्रम र बजेट रकम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार