Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा सचिवालय बैठक अपरान्ह बस्दै

Nekapa-1592113194.jpg

३२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।  यसअघि जेठ २७ बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । आइतबार अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको हो । बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाईएको छ । एमसीसीबारे नेकपामा विवाद छ । एक पक्ष यसलाई जस्ताको तस्तै संसदबाट पास...

हेटौँडा १७ मा भेटिएको सालक, सालक पार्कमा छाडियो (तस्विरहरु)

IMG_5330-1592112389.JPG

३२ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१७ रानिखोला स्थित कर्राखोल नजिक भेटिएकोे सालक हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको वनमा छोडिएको छ ।  हेटौँडा १७ का सन्तोष श्रेष्ठले शनिबार राति डयुटीमा जाने क्रममा हेटौँडा–१७ रानिखोला स्थित कर्राखोला नजिक फेला पारेको भाले सालक वन कार्यालय मार्फत सालक...

पर्वतमा पहिरोले बगाउँदा मर्नेको संख्या ५ पुग्यो (अपडेट)

20200604_151400-1592102644.jpg

३२ जेठ,हेटौँडा ।  पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौरमा शनिबार राति गएको पहिरोले स्थानीय  तुलबहादुर थापाको घर बगाउँदा पहिरोमा पुरिएर मर्नेको संख्या ५ पुगेको छ। पहिरोमा पुरिएर  तुलबहादुरकी श्रीमती नीलकुमारी र नातिनी अन्दाजी १० बर्षीया बिविशा थापाको मृत्यु भएको थियो भने हराइरहेका ७ जनामध्ये  थप ३ जनाको शव भेटिएको हो...

आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको मृत्यु

Screenshot_20200614-08310-1592102922.jpg

३२ जेठ, बुटवल । गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो । तम्घास अस्पतालका डा. कविराज भुसालका अनुसार जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको थियो । उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी थिए...

भारतमा कोरोनाबाट एकैदिन ३०९ जनाको मृत्यु

Coronavirus-in-India-1592101514.jpg

३२ जेठ, हेटौंडा । बिश्वब्यापी बनेको कोभिड १९ छिमेकी देश भारतमा तिब्र गतीमा फैलिरहेको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा चौथो स्थानमा आइपुगेको छ ।  लकडाउनलाई खुकुलो बनाए संगैभारतमा संक्रमण झन धेरै फैलिएको बीबीसीले जनाएको छ । ८ जुनमा भारत सबैभन्दा धेरै संक्रमित देशको सूचीमा भारत पाचौं स्थानमा थियो । तर अहिले भारत...

स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

bardor_1-1592100559.jpg

३२ जेठ, हेटौंडा । शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालोर्कामाथि सहज जित निकालेको छ । बार्सिलाना ४–० गोल अन्तरले विजयी भएको हो । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन भिडाल, ब्रथह्वाइट, अल्बा र मेसीले एक एक गोल गरे । कोरोना महामारीबीच बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा...

कोरोनाबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित

20200614_075221-1592100489.jpg

३२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको...

रुकुमपुर्वमा टिपरबाट खसेर एकजनाको मृत्यु 

69001803-1592100117.jpg

३२ जेठ,हेटौँडा ।  रुकुमपुर्वमा भएको दुर्घटजनमा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका ३ पोखरामा गुडिरहेको रा १ ख १४३५ नम्बरको  टिपरबाट खसेर एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा टिपरका सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विक रहेको  प्रहरीले जनाएको छ। टिपर तथा चालक प्रहरी नियन्त्रणमा...

पहिरोमा पुरीएर २ को मृत्यु ,७ वेपत्ता

20200614_071607-1592098345.jpg

३२ जेठ,कुस्मा । पर्वतमा पहिरोमा पुरीएर २ जनाको मृत्यु ,७ जना वेपत्ता भएका छन । जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङको काफलचौरमा शनिबार राति गएको पहिरोले स्थानीय  तुलबहादुर थापको घर बगाउँदा पहिरोमा पुरिएर तुलबहादुरकी श्रीमती नीलकुमारी र नातिनी अन्दाजी १० बर्षीया बिविशा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार