Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतीय कलाकार राजपुतले गरे आत्महत्या

20200614_152237-1592127500.jpg

३२ जेठ,एजेन्सी । भारतीय कलाकार तथा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। ३४ वर्षीय राजपुतले मुम्बईको  बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।  लकडाउनको समयमा अपार्टमेन्टमा एक्लै बस्दै अएका उनी  डिप्रेसनको शिकार भएको र डिप्रेसनको कारणले आत्महत्या गरेको हुन...

संघीय सरकारले पपुलर कुरा गर्‍योः नेता बानियां

Screenshot_20200614-14263-1592125710.jpg

३२ जेठ,हेटौँडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले संघीय सरकार गम्भीर नभएको बताउदै सरकारले समन्वयकारी भुमिक नदेखाई पपुलर  कुरा गरेको बताएका छन । नेता बानियांले बागमती प्रदेशको आज भएको छैठौ अधिवेशनलाई सम्बोधनका क्रममा यसो बताएका हुन । उनले संघीय सरकारले लकडाउनका समयमा व्यवसायीसंग कर...

बागमती प्रदेशसभाको बैठक (लाइभ)

Screenshot_20200614-14263-1592124191.jpg

३२ जेठ,हेटौँडा । प्रदेश सभा बागमती प्रदेश छैठौ अधिवेशन बैठक सुरु भएको छ । दिउसो २ बजे छैठौ अधिवेशन बैठक बोलाईएको हो । बैठकको लाइभ प्रष्ट खबरमा ...

बागमती प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर

83088176_744310529655963_-1592123945.jpg

 ३२ जेठ,हेटौँडा । स्वतन्त्र जनदबाब अभियान हेटौँडाले पश्चिम रुकुमको चौरजहारी भएको सामुहिक हत्याकाण्डको बिरोधमा बागमती  प्रदेशसभा अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरिएको छ ।  आइतबार अपरान्ह १२ बजेदेखि १ बजे सम्म  प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम गरेको स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिल कुमार खातिले बताएका...

गाउँपालिका अध्यक्ष सवार स्कार्पियो दुर्घटना,अध्यक्षको मृत्यु 

aacident-bardghat-1592122241.jpg

३२ जेठ, बर्दघाट । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाट नगरपालिका वडा नम्बर–४ स्थित शिवकलोनी पुलबाट स्कार्पियो दुर्घटना हुदा एकजाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।  मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा रहेको नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केशीले बताए । स्कार्पियो गाँउपालिका...

भोलिबाट खानेपानी व्यवस्थापन कार्यालय ५ बजे सम्म खुल्ने 

IMG_20200509_065051-1592120444.jpg

३२ जेठ,हेटौँडा । लकडाउनका कारण बिहान ६ बजेदेखि १० बजे सम्म सेवा दिदै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भोलिबाट दैनिक १० बजे देखि ५ बजे सम्म सेवा दिने भएको छ ।  नेपाल सरकारले लकडाउन खुकुलो बनाएसँगै बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्दै भोलि असार १ गतेबाट दैनिक १० बजे देखि ५ बजे सम्म...

बंगलादेशबाट आइतबार दिउँसो नेपाली नेपाल आईपुग्ने

Nepal-1592115103.jpg

३२ जेठ, काठमाडौं । बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली आइतबार दिउँसो नेपाल आईपुग्ने भएका छन् ।  यसका लागि नेपाल एयरलाईन्सको विमान बंगलादेशतर्फ उडिसकेको छ । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे १० बजे ढाका उडेको हो । नेपाली लिएर दिउँसो साढे २ बजे जहाज काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता अर्चना...

खहरेखोलाले मिनी ट्रक बगायो

mini-truk-bagayo-1592115187.jpg

३२ जेठ ,पात्तले । सोलुखुम्बुमा खहरेखोलाले मिनी ट्रक बगाएको छ ।सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलामा आएको भेलले विद्युतको पोल बोकेको मिनी ट्रक बगाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।बिग्रिएर खहरे नजिक सडक छेउमा पार्किङ गरी राखिएको विद्युतको पोल बोकेको बा ३ क ३५५६ नम्बरको ट्रक अविरल वर्षासहित...

नलकटुवा पेस्तोलसहित अन्सारी पक्राउ

Pistol-1592113925.jpg

३२ जेठ, रौतहट । अवैध हतियार नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेका छन् । जयराजपुरबाट हर्षाहा जान लागेका उनलाई  जाँच गर्दा हतियारसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।  उनको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार