Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशसभाबाट दुई अध्यादेश स्विकृत

samsad-bhawan-1592183745.jpg

१ असार, हेटौंडा । बागगमती सभाको प्रदेश सभा बैठकबाट दुई अध्यादेश स्वीकृत भएको छ। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रस्तुत गरेको प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृति भएको छ ।   त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रस्तुत गरेको वातावरण...

सांसद लामाले भने-'एकबर्षको सवारी कर छुट दिनुपर्छ'

20200614_223514-1592153537.jpg

३२ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रभात लामाले एक बर्षको सवार कर छुट दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभामा विशेष समयमा बोल्दै सांसद लामाले लकडाउनका कारण यातायात व्यवसायी मारमा परेकोले कर छुट दिनुपर्ने माग गरेका हुन् । उनले लकडाउनका कारण संचालन नभएर थन्किएका सवारी साधनको कर तिराउनु न्यायोचित नहुने भएकोले...

बागमती प्रदेश छुवाछुतमुक्त घोषणा हुनुपर्छ : सांसद नेपाली

20200614_211344-1592148934.jpg

३२ जेठ, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य कल्पना नेपालीले बागमती प्रदेशलाई छुवाछुतमुक्त प्रदेश घोषणा गर्नुपर्ने बताएकी छिन् । प्रदेशसभा ब‌ैठकको विशेष समयमा सांसद नेपालीले रूकुम घटनाबारे आवाज उठाउँदै बागमती प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्न माग गरेकी हुन् । रूकुम घटनामा बागमती प्रदेश सरकारले न्यायको पक्षमा आवाज...

हेटौँडामा धारिलो हतियार प्रहारबाट बालक गम्भीर घाइते

dharilo-hatiyar-1592147939.jpg

३२ जेठ, हेटौँडा । हेटौँडामा धारिलो हतियार  प्रहारबाट बालक गम्भीर घाइते भएका छन । हेटौँडा-३ तिनताप्के नजिक युवाहरुको समुहले छुरा प्रहार गर्दा  हेटौँडा १९ बस्ने १४ वर्षीय मिलन गोङ्वा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताएका छन । ट्रयाक्टरमा हेटौँडा-१३ पदमपोखरीबाट...

क्याम्पाडाडाँबाट देखिएको मनमोहक इन्द्रेणी

20200614_201025-1592145008.jpg

३२ जेठ,हेटौँडा । आइतबार साँझ हेटौँडा ५ क्याम्पाडाडाँबाट देखिएको इन्द्रेणीको *मनमोहक दृश्य ।आइतबार साँझ  पानी पर्नु अघि इन्द्रेणी देखिएको थियो। *मनमोहक हुनुपर्नेमा सच्चाएका छौ ।...

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सम्पन्न

20200614_194152-1592143381.jpg

३२ जेठ, हेटौँडा ।  नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बसेको बैठक केही समय अघि सम्पन्न भएको हो । बैठकमा बागमती  प्रदेश सरकारले  भोली ल्याउन लागेको बजेटको बारेमा छलफल भएको र काँग्रसको आगामी दिन कसरी अगाडि...

२४ घन्टामा पीसीआर विधिबाट ६ हजार ८९ जनाको परीक्षण

coronavirus-test-hero-1592133981.jpg

३२ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना...

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुग्यो

Death-Assam-1592133022.jpg

३२ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना...

आइतबार एकैपटक ४२५ जनामा कोरोना पुष्टि  

new-meet-1592131351.jpg

३२ जेठ,हेटौँडा । आइतबार एकैपटक ४२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा आइतबार  देशका विभिन्न जिल्लाम ४५० कोरोना संक्रमित थपिएका बताएका छन ।जसमा ३७५ जना पुरुष र ५० महिला रहेका छन्। आज पुष्टि भएका संगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार