Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइतबार बिहानको हेटौँडा बजार(फोटो फिचर)

20200607_114704-1591510063.jpg

२५ जेठ,हेटौँडा । कोरोना भाइरसको संक्रमणका कारण देश अहिलेपनि लकडाउनमै रहेको छ । देशको मुख्य शहर यतिबेला बन्दाबन्दीमै रहेका छन । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौँडापनि लकडाउनमै रहेको छ ।स्थानिय प्रशासनले बिहान ६ बजेदेखि ९ बजे सम्मबजार खोल्न अनुमती दिएकोले ,हेटौँडा बजारका सबै खाले पसलहरु बिहान ९ बजेसम्म मात्र  खुल्ने गरेका छन...

पत्रकारदेखि प्रहरीसम्म कोरोनामुक्त भएर फर्किए

bake-1591504522.png

२५ जेठ, बाँके । बाँकेमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना जित्नेमा पत्रकार, स्टाफनर्स, प्रहरी रहेका हुन् । नेपालगञ्जका पत्रकार र स्टाफनर्स श्रीमान श्रीमती हुन् । नरैनापुरमा कार्यरत गुल्मीका प्रहरी र नरैनापुरका एकजनाले पनि कोरोनालाई जितेका छन् । उनीहरू खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइलोसेलनमा रहेका थिए । कोरोना...

नेपालमा निसर्ग चक्रवातको प्रभाव हट्यो

14_04_2020-weather_alert_-1591503997.jpg

२५ जेठ, काठमाडौँ । देशभरको मौसम आइतबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो । निसर्ग चक्रवातको प्रभाव भने हटेको छ । अहिले देशका अधिकांश भागमा सामान्य बदली भएको छ । पूर्वको तराई र...

एकाविहानै ४ जिल्लामा ३८ कोरोना संक्रमित थपिए

20200607_065819-1591492423.jpg

२५ जेठ, हेटौंडा । आइतवार विहानै ४ जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा विहान जारी विज्ञप्तिमा स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरि ३८ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू पुरूष रहेका छन् ।...

प्रधानमन्त्रीसहितको गीति एल्बम विमोचन

nepalese-prime-minister-k-1591491255.jpg

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको रचना रहेको गीति एल्बम विमोचन भएको छ । गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको सरकारी समाचार संस्था राससलाई उद्धत गर्दै विभिन्न संचारमाध्यमहरूले लेखेका हुन् । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले एल्बमको...

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको सेवा बन्द

kailali-1591490659.jpg

२५ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरी नगरपालिका १ का ४१ वर्षीय जनप्रतिनिधिमा कोरोना देखिएको हो । नगरपालिकामा बहिरबाट आउने स्थानीयहरुको उनकै टिमले उद्धार गर्ने गरेको र उनको टोली अलग्गै बस्ने गरेको थियो । गोदावरी नगरपालिकाले...

लकडाउन खुकुलो बनाउन ३ मोडालिटी प्रस्ताव

lockdown_ktm-1591489232.jpg

२५ जेठ, काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो । मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति...

अत्येष्टिपछि कोरोना पुष्टि, मलामीको खोजी शुरू

20200607_055849-1591488859.jpg

२५ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी शुरु गरिएको छ । धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । शनिबार ती...

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना नेगेटिभ

download-(6)-1591459471.jpg

२४ जेठ,हेटा्रैँडा । भरतपुर अस्पतालमा मृत्यु भएका एक युवकको कोरोना नेगेटिभ पुष्टि भएको छ । माडी नगरपालिका निवासी २७ वर्षीय एक युवकलाई  ज्वरोसँगै स्वासप्रस्वासमा समस्या आएपछि भरतपुर अस्पताल ल्याइएको थियो ।उनको उपचारको क्रममा शनिबार बिहान साढे १० बजे मृत्यु भएको उनको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका चिकित्सक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार