Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यपुर अस्पतालका ३० जना क्वारेन्टाइनमा

20200606_212955-1591458914.jpg

२४ जेठ, हेटौंडा । भक्तपुरको मध्यपुर अस्पतालका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा सुत्केरी गराइएकी महिलामा कोरोना पुष्टि भएपछि ६ जना चिकित्सकसहित ३० जनालाई क्वारेन्टाइनमा राखेको अस्पतालले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।...

छिटो कोरोना परीक्षण गर्न अटोमेटेड मेसिन ल्याउने

Ministry-of-Health-and-Po-1591457297.jpg

२४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ ।  मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका हुन् । उनका अनुसार प्रत्येक...

जुम्लामा विप्लव समूहका कार्यकर्ता पक्राउ

20200606_210500-1591456831.jpg

२४ जेठ, जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिञ्जा गाउँपालिका वडा नम्बर १ का २९ वर्षीय शक्तसिंह रोकाया रहेका छन् । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई सिञ्जामा मसाल जुलुसमा सहभागी भइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । ...

कारागारमा सुतेकै अवस्थामा एक थुनुवाको मृत्युु

UP-cop-1591455472.jpg

२४ जेठ, कपिलवस्तु । कपिलवस्तु जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ का ५४ वर्षीय राम अधिन कहार रहेका छन् । बिहान खाना खाएर सुतेका उनको सुतेकै अवस्थामा दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । शवको पोष्टमार्टमपछि मृत्यु बारे थप जानकारी हुने र अनुसन्धान जारी रहेको...

विदेशबाट नेपाल फर्कन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस

Nepali-Congress-1591450953.jpg

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिवार विज्ञप्ति जारी गर्दै स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसंग आग्रह हो ।  विदेशमा रहेका नेपालीलाई आफ्नो देश फर्कन...

 दुवईबाट हेटौँडा आएका १ सहित ३ जना गोरक्षेश्वर क्वारेन्टाइनमा

rapti-qrain-1591451078.jpg

२४ जेठ, हेटौंडा । दुवई र म्यानमारबाट मकवानपुर आएका ७ जना मध्य १जना र अन्य २ जनागरी ३ जना हेटौँडा–१० राप्ती खोला नजिकको गोरक्षेश्वर मन्दिरमा बनाइएको क्वारेन्टाइनमा रहेका छन ।  दुवईबाट ६ जना र म्यानमारबाट १ जनागरी मकवानपुर आएका ७ जना मध्य १ जना,भारतबाट आएका १जना र बाहिरी जिल्लाबाट आएका १ जनागरी ३जनालाई यो समाचार तयार पर्दा सम्म...

भक्तपुरकी कोरोना संक्रमित ‘सुत्केरी’

Sutkeri-Sketch-1591449303.jpg

२४ जेठ, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमित महिला सुत्केरी रहेको जनाईएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित अपडेटका क्रममा शनिबार भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । भक्तपुरको कमल विनायकमा डेरा गरी बस्ने सुत्केरी महिला रहेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...

चट्याङ लागेर राईको मृत्यु

२४ जेठ, सिराहा । सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुरका ७६ वर्षीय नरमान राई रहेका छन् । आँपको बगैचा डुलिरहेको अवस्थामा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।...

शनिबार एकैदिन ३२३ जनामा कोरोना पुष्टि

20200604_172536-1591440758.jpg

२४ जेठ, हेटौंडा। शनिबार  एकैदिन ३२३ जनामा  कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा ३२३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका ३२३ संगै नेपालमा कुल संक्रमित संख्या ३२३५  पुगेको छ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार