Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बालिका बलात्कारको आरोपमा  बकैयाका राई पक्राउ

rape_file-photo_samakal_1-1590140702.jpg

९ जेठ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउपालिका –७ कोल खहरेका एकजना बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन ।पक्राउ पर्नेमा बकैया गाउँपालिका–७ कोलखहरेका ४८ वर्षीय काजीमान राई रहेका छन । स्थानिय १७  वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

ओखलढुङगा,रौतहट र सर्लाहीमा तिन जना मृत फेला 

69001803-1590139177.jpg

९ जेठ,हेटौँडा । ओखलढुङगा,रौतहट र सर्लाहीमा तिन जना     मृत फेला परेका छन ।ओखलढुङगाको सिद्धिचरण नगरपालिका–७ दोल्पुमा एकजना मृत अवस्थामा फेला परेका छन ।मृत अवस्थामा भेटिएका सोही ठाउ बस्ने ४५ वर्षीय पासाङ फुरी शेर्पा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी रौतहटको गढीमाई नगरपालिका–३ मुस्लीम टोलमा २५ वर्षीया निसनार चुरीहार आफ्नै घरको...

नवलपुरका कोरोना संक्रमित भारतको गुजरातबाट आएका

thumb-1590138742.jpg

९ जेठ,गैंडाकोट ।शुक्रबार थपएिका ३०जना कोरोना संक्रमित मध्य १ जना नवलपुरका रहेका छन।नवलपुर जिल्ला घर भई कोरोन संक्रमित पुष्टि भएका ४५ बर्षीय  पुरुष जेठ १ गते भारतको गुजरातबाट नेपाल आएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । उनि नेपाल प्रवेश गर्ने बेलामा विनय त्रिवेणी गाउँपालिका–६ सुस्ताको बोधी नगरमा रहेको क्वारेन्टाइनमा दुई...

घर अगाडि पार्किङ गरेको कार चोर्ने सार्की पक्राउ

dpo-kailai-1590138024.jpg

९ जेठ,कैलाली ।प्रहरीले घर अगाडि पार्किङ गरेको कार चोर्ने एकजनालाई पक्राउ गरेको छ ।कैलाली प्रहरीले चोरी  गरेको दुईबटा कार सहित धनगढी उपमहानगरपालिका –१ बसन्तटोल बस्ने १६ वर्षीय नविन सार्कीलाई पक्राउ गरेको हो।  लकडाउनको समयमा उपमहानगरपालिका–४ उतरबेहडीका राजेन्द्र बहादुर मल्ल र धगढीमा डेरा गरेर बस्ने रवीन्द्र देव भट्टले घरको...

कपिलवस्तुमा संक्रमित मध्य दुई जना पत्रकार 

download-(6)-1590136707.jpg

९ जेठ,कपिलवस्तु । शुक्रबार थपएिका ३०जना कोरोना संक्रमित  मध्य दुईजना पत्रकार रहेको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार बिहान पुष्टि गरेको संक्रमितमा कपिलवस्तका नौ जना रहेका छन ।जसमा बाणगंगा नगरपालिकाका ५, मायादेबी गाउँपालिका ३ र कपिलवस्तु नगरपालिकाका एक जना रहेका छन ।कपिलवस्तु नगरपालिका– ३ का २९ वर्षीय...

१६ दिने शिशु अस्पतालबाट डिस्चार्ज 

aas-1590136020.jpg

९ जेठ।हेटौँडा ।कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चेकी २९ वर्षीया सुत्केरीको आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले जनाएको छ । तर जन्डिस र शरीरमा बिबिरा...

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती

shiddhicharan_large-1590132596.jpg

९ जेठ, हेटौंडा । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् भने नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन। युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो...

ललितपुरको एउटा घर शिल

mahalaxmi-1590128530.jpg

९ जेठ,ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा  एक घर सिल गरिएको छ।महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासी  र नगरपालिकाले...

प्रदेश-५ का सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ

P5-1590127540.jpg

९ जेठ, बुटबल । प्रदेश–५ का प्रदेश सभा सांसद सहित ११ जनाको आरडिटी पोजेटिभ आएको छ । शुक्रबार शुरु हुन लागेको प्रदेश सभाको छैठौं अधिबेशनकोका लागि गरिएको ३ सय ५८ जनाको परिक्षणमा ११ जनाको आरडिटी पोजेटिभ आएको हो । प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संचारकर्मी र चालक, स्वकीय कर्मचारीहरुको आरडिटी परिक्षण गर्दा ११...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार