Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

परीक्षण नगरी जोखिम मोलेर बागमतीको प्रदेशसभा संचालन गरिंदै

Bagamati-Pradesh-Sava-1590125923.jpg

९ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक कोरोना परीक्षण नगरी जोखिम मोलेर संचालन गरिने भएको छ । जेठ १२ गतेका लागि बोलाईएको बैठक संचालनका लागि भएको कार्याव्यवस्था परामर्श समितिको बैठकमा सरकारतर्फबाट मन्त्रीहरुले कोरोना परीक्षण गर्नु नपर्ने धारणा राखेपछि जोखिम मोलेर प्रदेशसभा संचालन हुन लागेको हो ।  बैठकमा सहभागी एक सांसदका...

फर्निचर उद्योगमा आगलागी

aaglai-1590124448.jpg

९ जेठ,जुम्ला।जुम्लाको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।जिल्लाको निहिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको हो । शुक्रबार  बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट १६ लाख ११ हजार ३०० रूपैयाँ बराबरको क्षति पुगेको ।राति आगलागी भएकाले भौतिक क्षति...

तराईबाट आएका मजदुर हेटौंडा-६ का स्थानीयले लखेटे

Htd-6-1590124232.jpg

९ जेठ, हेटौंडा । कोरोना संक्रमण भएका तराईका जिल्लाबाट आएका मजदुरहरुलाई हेटौंडा–६ कृष्णनगर र चुच्चेखोलाका स्थानीयले शुक्रबार फिर्ता पठाई दिएका छन् ।  कृष्णनगरमा रहेको तारजाली उत्पादक उद्योग मार्मा वायर्समा कामका लािग एकाविहानै गाडिमा ल्याईएका २५ मजदुरलाई स्थानीयले फिर्ता पठाएका हुन् । कोरोना संक्रमित बढिरहेका बारा र पर्साबाट...

चितवनमा पुष्टि भएका संक्रमित भारतमा क्यान्सर उपचार गराएर आएका

IMG_20200522_100633-1590121307.jpg

९ जेठ,हेटौंडा।शुक्रबार बिहान चितवनमा पुष्टि भएका २ जना संक्रमित भारतमा क्यान्सर उपचार गराएर आएको बुझिएको छ। संक्रमित पुष्टी भएका ७४ बर्षीय पुरुष श्रीमान र ७३ बर्षीया महिला श्रीमती रहेको निजहरू भरतपुर महानगरपालिका वडानम्वर ६ गीतानगर स्थित केशरबाग निवासी रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताएका छन्। ७४ वर्षीय...

५ जिल्लाका सिडिओको सरुवा

IMG_20200522_093107-1590119345.jpg

९ जेठ, हेटौंडा।गृह मन्त्रालयले ५ वटा जिल्लाको सिडिओको सरुवा गरेको छ।मन्त्रालयले  रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङको सिडिओ सरुवा गरेको हो। मन्त्रालयले हरि पन्तलाई  रसुवाको सिडिओ खटाएको छ भने त्यहाँका सिडिओ अर्जुन भण्डारीलाई गृहमा तानिएका छन। सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरेको छ भने नवलपरासीका सिडिओ वासुदेव दाहाललाई गृह...

फेरि थपिए कोरोना संक्रमित , संक्रमित ४७८ पुगे

IMG_20200512_223936-1590118531.jpg

९ जेठ, हेटौंडा।नेपालमा शुक्रबार बिहान  ३०जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारी्े  बिज्ञाप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।संक्रमित हुने पुर्वी नवलपरासीका १ जना,कपिलवस्तुका ९ जना,चितवन भरतपुरका २जना,नवलपरासीका ३जना सर्लाहीका १५ जना  नेपालमा यो संगै...

भारतमा एकैदिन ६ हजार बढीलाई कोरोना संक्रमण

2015731-2012287595-1590111637.jpg

९ जेठ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाबाट भारतमा एकैदिन ६ हजार बढी मानिस संक्रमित भएका छन् । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।  योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख १८ हजार २ सय २६...

विश्वभर एकैदिन १ लाख भन्दा बढी संक्रमित थपिए

coronavirustreatment1_wid-1590110874.jpg

९ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बितेको २४ घण्टामा विश्वभर १ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै विश्वभर कुल संक्रमितको संख्या ५१...

कोरोनाबाट मर्नेको संख्या ३ लाख ३४ हजार नाघ्यो

2-1590110109.jpg

९ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख ३४हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ३४ हजार १ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ८ सय ८० जनाको मृत्यु भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार