८ जेठ, विराटनगर । नेपाल प्रहरीले खोजी सूचीमा राखेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कंकालिनी नगरपालिका वडा नम्बर १४ का ३६ बर्षीय कृष्णकुमार यादव रहेका छन् । उनी सुनसरीको भोक्राहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । यादवमाथि सप्तरीमा भएका केही हत्याका घटना र भारतको सुपौल...
८ जेठ,हेटौंडा। बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशाला हेटौंडाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका युटुबर उत्तम कार्की १० हजार धरौटीमा रिहा भएका छन। ५ दिन अघि पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो। कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी बुझाएर छुटेका हुन।...
८ जेठ, हेटौंडा । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक बुधबार राष्ट्रिय सभाबाट पारित भएसँगै राखेपको सदस्य सचिव नियुक्तिको छिनोफानो मन्त्रीपरिषदले गर्ने भएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गर्ने व्यवस्था...
८ जेठ, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसन वार्डमा रहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आउनेमा थाहा नगरपालिका टिष्टुङ देउरालीका कोरोना संक्रमितका परिवार समेत रहेका छन् । स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पठाईएकोमा उनीहरुको रिपोर्ट नगेटिभ आएको आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए ।...
८ जेठ, हेटौंडा । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९)को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन् । करिब १ लाख रुपैयाँको लागतमा...
८ जेठ,हेटौंडा।श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया तर्फ उडेको छ। शान्ति सेनामा सेवामा खटिएका नेपाली सेनाका एक अधिकृतको हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ।बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज ओमानको मस्कट,...
८ जेठ, कैलाली । राहत वितरणका लागि कुहिएको चामल आपूर्ति गर्ने फर्मलाई कालोसूचीमा राखेर कारवाही गर्ने धनगढी उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कुहिएको चामल आपूर्ति गरेकोले कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको हो । उपमहानगरले वितरण गरेको राहतमा कुहिएको र किरा परेको चामल...
८ जेठ, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा विहिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका वडा नम्बर ९ की ४० वर्षीया मिरकुन सदा रहेकी छिन् । बत्ती बाल्ने क्रममा सदालाई करेन्ट लागेको थियो । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको...
८ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट मात्रै ३ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आरडिटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट कुल ३८ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ भने आरडिटी...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...


-1590064784.jpg)






















