Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रौतहटमा आगलागी, लाखौको क्षति 

gaur-1590049402.jpg

८ जेठ,गौर । बुधबार राति रौतहटको छुट्टाछुट्टै तीन स्थानमा आगलागीभएको छ ।आगलागीबाट लाखौं रुपैया बराबरको धनमाल क्षति भएको छ ।बुधबार राति परोहा नगरपालिका १ का शेख अलि अख्तरले लामखुट्टे धपाउन सल्काएको आगोले घरमा आगलागी भएको र सोही आगो छिमेकी अंशु रहमानको घरमा समेत सल्केको र आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र...

 खोटाङको रावाबेँसी गाउँपालिका प्रवेशमा कडाई  

ruwakot-1590048658.jpg

८जेठ,हलेसी ।खोटाङको रावाबेँसी गाउँपालिका प्रवेशमा कडाई  गरेको छ ।हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि  गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो ।  गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर...

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौ आईपुग्यो

Nepal-Army-1590041170.png

८ जेठ, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री बिहीबार काठमाडौं आइपुगेको छ ।   सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामाग्री स्थलमार्गबाट काठमाडौं आईपुगेको हो ।  ८ कन्टेनरमा ८ टन स्वास्थ्य सामाग्री आईपुगेको जनाईएको छ । स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनालाई चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिम्मेवारी दिएपछि...

भारतमा २५ मे देखि आन्तरिक उडान खुल्ने

Indian-1590040382.jpg

८ जेठ, हेटौंडा । भारतले लकडाउनका कारण लामो समय बन्द रहेको हवाई उडान खुलाउने भएको छ ।  कोरोना संक्रमणको जोखिम रोक्न अन्तराष्ट्रिय र आन्तरिक दुबै उठान बन्द गरेको भारतले आन्तरिक उडान खुलाउने भएको हो । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मे देखि चरणबद्ध रुपमा आन्तरिक हवाई सेवा सुचारु गर्ने जनाएका हुन् । यसका लागि तयारी...

यस्तो छ नेपाली कांग्रेसको रेस्क्यु एप

Rescue-1590039454.jpg

८ जेठ, काठमाडौं । विदेशमा कोरोना संक्रमणको जोखिममा रहेका नेपालीको उद्धारका लागि नेपाली कांग्रेसले एप र वेभ एप सार्वजनिक गरेको छ । ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको कांग्रेसले जनाएको छ ।  कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक...

विहिबार विहान २७ सय गाडी प्रहरी नियन्त्रणमा

Checking1-1590037603.jpg

८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार विहानै २७ सय गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले २७ सय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामा एक सयमात्रै ४ चक्के रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ...

भत्ता लिन गएका वृद्धको मृत्यु

69001803-1590037163.jpg

८ जेठ,हेटोँडा । धादिङ्मा भत्ता लिन गएका एकजना वृद्धको मृत्यु भएको छ ।जिल्लको गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन बैंकमा पुगेका एक वृद्ध मृत्यु भएको हो  ।गङ्गाजमुना–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता लिन फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।वृद्ध दमको...

क्रिम्सन अस्पतालमा कोरोना संक्रमित मृत्युको पुष्टी

Dead-1590036126.jpg

८ जेठ, बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।   उनको बिहीबार विहान  मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए । अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको बताउँदै उनले शव...

१० लाख बरामद

thou-1590035959.jpg

८ जेठ, गौर ।प्रहरीले रौतहटबाट १० लाख सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन ।  ना५४ प २११६ नम्बरको मोटरसाइकलको सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका समयमा प्रहरीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार