Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भक्तपुरमा भुकम्पको केन्द्रविन्दु (अपडेट)

Bhaktapur-1590034263.jpg

७ जेठ, काठमाडौँ । विहिबार विहान गएको भुकम्पको केन्द्रविन्दु भक्तपुर रहेको जनाईएको छ ।  भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।  बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको केन्दैले जनाएकोछ । भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेका...

काठमाडौंमा भुकम्पको धक्का महशुस

Bhukampa-1590029104.jpg

८ जेठ, हेटौंडा । काठमाडौं आसपासमा विहिबार विहान भुकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्पको विस्तृत विवरण आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ ।...

गाई फार्ममा आगलागी, ४ गाई मरे

Aaglaagi-1590028288.jpg

८ जेठ, काठमाडौं । काठमाडौंको मुलपानीमा रहेको एक गाई फार्ममा आगलागी हुँदा फार्म जलेर नष्ट भएको छ ।  आगलागीका कारण ४ वटा गाई मरेका छन् भने केही गाई घाइते भएको प्रहरीले जनाएको छ । अचानक लागेको आगो बारुण यन्त्र, प्रहरी र स्थानीयले निभाएका थिए । गाईफार्म हरि ढकालद्वारा संचालनमा रहेको थियो । घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...

अंपुन चक्रवातले १५ जनाको मृत्यु, ३० लाख विस्थापित

Ampun-1590026849.jpg

८ जेठ, काठमाडौं । बंगाल खाडीमा आएको ‘अंपुन’ चक्रवातका कारण  भारत र बंगलादेशमा १५ जनाको मृत्यु भएको छ । चक्रावतले दुई देश नराम्ररी प्रभावित भएको र दुई देशमा गरी १५ जनाको मृत्यु भएको हो ।  ठूलो हावाहुरीका कारण घर भत्किएका छन् भने कतिघरको छाना उडेका छन् ।  रुखहरु समेत लडेका छन् । चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट ३०...

नेपालले जारी गरेको नयाँ नक्सा स्विकार्य छैनः भारत

EYc7yFwUEAAbhSx-1590026308.jpg

८ जेठ, हेटौंडा । छिमेकी देश भारतले लिपुलेक, लिम्पियाधुरा लगाएतको अतिक्रमित भूमि समेटर जारी गरेको नेपालको नयाँ नक्सा अश्विकार्य रहेको बताएको छ । नेपालले बुधबार लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितको नयाँ नक्सा जारी गरेको थियो । नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ...

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

Health-1590025813.jpg

८ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहिबार विहान थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् ।...

कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आयो : भुसाल

Ghanashyam_Bhusal-1590025106.jpg

८ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको पुनः संरचना गर्ने समय आएको बताएका छन् । राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक-२०७५ माथिको छलफलमा मन्त्री भुसालले कृषि क्षेत्रमा पनि संघीयताको कार्यान्वयन गर्दै नयाँ कानून बनाउनु जरुरी रहेको र अहिले उपयुक्त समय भएको उनको भनाइ थियो ।  कृषि क्षेत्रको...

ब्राजिलमा एकैदिन २१ हजार बढी संक्रमित थपिए

3-1590024112.jpg

८ जेठ, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ इपिसेन्टरको रुपमा ब्राजिल देखिएको छ । यहाँ पछिल्ला केहीदिन लगातार संक्रमितको संख्या थपिएका छन् । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ब्राजिलमा २१ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा...

मौसम : हावाहुरी र बर्षा हुने पूर्वानुमान

Mausam-1590023933.jpg

८ जेठ, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा चक्रवात अंपुनको प्रभाव पर्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसको प्रभावले खासगरी प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको मौसम प्रभावित हुने जनाइएको छ ।   प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरुका खोला र नदीहरुमा जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकोले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार