Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जना पक्राउ

IMG_20200520_193920-1589982929.jpg

७ जेठ, हेटौँडा ।प्रहरीले नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मियालाइ नक्कली प्रेस कार्ड बोकोर चोरी  गरेको आरोपमा महानगरीय अपराध महाशाखा...

नेपाल बैंकले ब्याजमा दुई प्रतिशतसम्म छुट दिने

Nepal-Bank-Limited-214751-1589981820.jpg

७ जेठ, काठमाडौं ।  नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने जनाएको छ । लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायी तथा अन्य ऋणहरुलाई छुट दिने जनाएको हो ।  बैंकले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने जनाएको छ । यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा...

नयाँ नक्सा जारी भएपछि नेपालको क्षेत्रफल कति ?

Map-of-Nepal-1589980275.jpg

७ जेठ, काठमाडौँ । सरकारले नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गरेसंगै नेपालको क्षेत्रफल कति भएको छ भन्ने जिज्ञासा धेरैमा रहेको छ । यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर भन्ने गरिएकोमा नयाँ नक्सा जारी भएसंगै नेपालको क्षेत्रफल कति भएको छ भन्ने जिज्ञासा रहेको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

नेपाल विशेष सेवा विधेयक २०७६ पारित

images-1589979086.jpg

७ जेठ, हेटौंडा । नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधेयक पारित गरेको हो । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई समितिको छलफलमा उठेका विषयहरु समावेश गरिएको कानून, न्याय तथा संसदीय...

थाहा नगरमा घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

Thaha-1589977688.jpg

७ जेठ, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङले थाहा नगरका विभिन्न बजारबाट बरामद गरिएको घरेलु मदिरा बुधवार नष्ट गरेको छ । नगरको बज्रबाराही, खानीगाउँ र ओखरबजारबाट मदिरा बनाउन तयारी अवस्थाको कच्चा पदार्थ २ हजार लिटर र २ सय १५ लिटर मदिरा बरामद गरिएको प्रहरी निरीक्षक बिकास तामाङले जानकारी दिए । यसैबीच, थाहा नगरपालिका, स्थानीय प्रशासन र...

सिमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छः बिडारी

ram-narayan-bidari-1589977590.jpg

७ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीले कुटनीतिक माध्यमबाट सीमा विवादको समस्या समाधान गर्नुपर्ने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद विडारीले नेपाल र भारतका पूर्व शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको दावी गरे । उनले कुटनीतिक माध्यमबाट समस्या समाधान...

कोरोना निको भएपछि उदयपुुरका ८ जना डिस्चार्ज

Udayapur-1589976152.jpg

७ जेठ, काठमाडौं । कोरोना संक्रमण निको भएपछि उदयपुुरका ८ जना डिस्चार्ज भएका छन् ।  पटक पटकको कोरोना जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधार निको भएको जनाईएको छ । निको भएपछि ८ जना बुधबार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ ।...

विश्वभर कारोना संक्रमितको संख्या ५० लाख नाघ्यो

1-1589976063.jpg

७ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ५० लाख ९ हजार ३ सय ९ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३ लाख २५ हजार ३ सय २९ जनाको मृत्यु...

बुधबारसमम ३५ हजार बढी पीसीआर परीक्षण 

Health-Ministry-media-bri-1589974807.jpg

७ जेठ, हेटौंडा । नेपालमा बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण भएका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार