Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर कारोना संक्रमितको संख्या ४४ लाख नाघ्यो

22-1589509125.jpg

२ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४५ लाख नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २५ हजार १ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ९६ हजार ३ सय ७१ जनाले थपिएको छ ।...

हेटौंडा नगरमा नियमित खोप कार्यक्रम सुचारु

Khop-1589508620.jpg

२ जेठ, हेटौंडा । लकडाउनका कारण प्रभावित भएको नियमित खोप सेवा हेटौंडा उपमहानगरपालिकामा सुचारु भएको छ ।  बैशाख महिना रोकिएको नियमित खोप सेवा जेठ १ गतेदेखि सुचारु भएको हो । र्यक्रम अन्तर्गत विहिबार वडा नम्बर १ र ४ मा खोप लगाउन शुरु गरिएको छ । वडा नम्बर १ मा ३५ जना बालबालिकालाई डिपिटी खोप लागाईयो भने वडा नम्बर ४ मा २९ जना बालबालिका लाई डिपिटि,...

रुसमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

12-1589508564.png

२ जेठ, हेटौंडा । रुसमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण व्यापक बृद्धि भएको छ । केहीदिन यता लगातार बढीरहेको कोरोना संक्रमितको संख्या रुसमा २ लाख ५२ हजारभन्दा बढी पुगेको छ ।  कोरोना संक्रमणको हिसाबमा तेश्रो नम्बरमा रहेको रुसमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ४५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भने रुसमा कोरोना...

मकवानपुर प्रशासनले तोक्यो एम्बुलेन्स भाडा

Ambulance-1589507944.jpg

२ जेठ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट विभिन्न क्षेत्र जाने एम्बुलेन्सको भाडा दर तोकेको छ । एम्बुलेन्सले जथाभावी भाडा लिने गरेको गुनासोपछि प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले भाडादर निर्धारण गरेको हो ।  समितिका अध्यक्ष दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले...

आज सरकारको नीति तथा कार्यक्रम ल्याईदै

Nepalese_Constituent_Asse-1589507910.jpg

२ जेठ, हेटौंडा । आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । आज शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा...

कोरोनाबाट मर्नेको संख्या ३ लाख नाघ्यो

2-1589505699.jpg

२ जेष्ठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ३ हजार ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ३ सय ६ जनाको मृत्यु भएको छ ।  यस्तै...

धादिङ प्रवेशमा कडाई 

dhading-1589475564.jpg

१ जेठ, गजुरी । बिहिबारबाट धादिङमा आवतजावतमा कडाई गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लाको मुख्य राजमार्गमा सवारी साधन ,तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ ।   पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले...

नेपाल एयरलाईन्स जापान जाँदै

Nepal-Airlines-1589475224.jpg

१ जेठ, काठमाडौं । नेपाल एयरलाइन्स जापान जान लागेको छ । जापानको नारितामा नेपाल एयरलाइन्सले जापानमा ३ उडान भर्न लागेको हो ।  नेपालमा रहेका जापानी नागरिकलाई पुर्याउन नेपाल एयरलाईस त्यसतर्फ जान लागेको जनाईएको छ ।  मे  १५, मे १७ र मे २२ मा नेपाल एयरलाईन्स जापान जाने जनाईएको छ । नेपालबाट जापानी नागरिक लिएर गएपनि उताबाट भने नेपाली नागरिक...

लकडाउन उल्लङ्घन गर्ने ७५ जना नियन्त्रणमा

arrested-1589474854.jpg

१ जेठ,सुनसरी । प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहिबार जिल्लाको विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन । नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार