Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिमा अतिक्रमणको विरोधमा राप्रपाको हात्तिलेटमा राँके जुलुस

Rake-Julus-1589467842.jpg

१ जेठ, हेटौंडा । भारतले सिमा अतिक्रमण गरेको विरोधमा राप्रपा निकट विद्यार्थी तथा युवक संगठनले हेटौंडा–६ हात्तिलेटमा राँके जुलुस गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनिस चौलागाई, बंशगोपाल बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण पौडेल लगायतको नेतृत्वमा साँझ राँके जुलुस गरेको हो । जुलुसमा...

जिल्ला प्रशासनबाट जारी हुने सबै पास खारेज

IMG_20200514_184445-1589461406.png

१ जेठ, हेटौंडा।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ।मन्त्रालयले जेठ ३ गतेदेखि लागू हुने गरी ७७ जिल्लाले जारी गरेको  सवारी पास खारेज हुने जनाएको छ।   देशभर कोरोना संक्रमितको संख्या बढदै गएको र लकडाउनलाइ थप प्रभावकारी बनाउन ७७ जिल्लाका प्रशासन कार्यालयले  जिल्ला भित्र र बाहिर आवतजावतको...

नीतिगत निर्णयलाई आयोगको कार्यक्षेत्र भित्र राख्न माग

1549612019Rastriya-sava-1-1589460934.jpg

१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक खरिद सम्बन्धी कुनैपनि निर्णय नीतिगत निर्णय हुन नहुने बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रमुख आयुक्त घिमिरेले नीतिगत निर्णय पनि आयोगको कार्यक्षेत्र भित्र पर्नुपर्ने बताएका हुन्...

जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेकालाई घर पठाइन्छः मन्त्री ढकाल

1-1589459646.jpg

१ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री ढकालले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने बताए । मन्त्री...

लक डाउनको पूर्ण पालना गर्न सरकारको आग्रह

Bikash-devkota_health-min-1589459144.jpg

१ जेठ, हेटौंडा । कोरोना भाइरस समुदायस्तरमा फैलिनबाट रोक्न सरकारले सबैलाई लक डाउनको पूर्ण पालनाका लागि आग्रह गरेको छ ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा भएको छलफलमा भाग लिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समुदायस्तरमा कोरोना फैलिए अवस्था भयावह हुने भन्दै लक डाउनको पूर्ण पालना गर्न...

लकडाउन अवधि जेठ ५ गते सम्म शेयर कारोबार पुनः बन्द

Nepse-1589456506.jpg

१ जेठ, हेटौंडा । कोरोना माहामारीले निम्त्याएको जारी लकडाउनका कारण बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।  नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ...

कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समितिको निर्देशन

shishya-tatha-swastha-sam-1589455930.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।  बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।  पिसिआर पिपिइ, मास्क, धरमल गर्न लगायतका उपकरण,...

माघ १४ गतेदेखी अहिलेसम्म २२ हजार पिसिआर टेष्ट

Health-Ministry-media-bri-1589455444.jpg

१ जेठ, हेटौंडा । माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण गरिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पिसिआर परीक्षण भएका छन् ।  यसैगरी आरडिटी विधिबाट अहिलेसम्म ६२ हजार ३ सय २७...

बीरगंजबाट फरार दुबै कोरोना संक्रमित पक्राउ

IMG_20200328_092939-1589448781.jpg

१ जेठ, बीरगंज ।बीरगंजको नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरसलाई प्रक्राउ गरिएको छ । बुधबार साँझ शौचालयबाट हाम फालेर दुबैलाई प्रहरीले पक्राउ गरेको हो । दुईमध्ये एकबुधबार साँझ नै पक्राउ परेका थिए भने अर्का एक विहिबार पक्राउ परेका हुन । प्रहरीले उनीहरुलाई भाग्न सहयोग गर्नेहरुलाई समेत नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेको छ ।५...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार