Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोनाबाट प्रदेश १ सबैभन्दा बढी प्रभावित

Health-Ministry-media-bri-1589022811.jpg

२७ बैशाख, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालको प्रदेश नम्बर एक सबैभन्दा बढी प्रभावित भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमित भएका कुल १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् ।  शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या...

लिपुलेकमा सडक बनाएकोमा विरोध गर्दै नेपालले निकाल्यो विज्ञप्ति

Foreign-Ministry-1589017394.jpg

२७ बैशाख, काठमाडौं । भारतले नेपाली भूमी लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले औपचारिक रुपमा विरोध गरेको छ ।  परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो । भारतको एकपक्षीय कदमले दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको उल्लंघन भएको विज्ञप्तिमा...

राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकमा देवकोटा 

dev-1589016567.jpg

२७ बैशाख, हेटौँडा । राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छन् । सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार उनलाई मनोनयन गरेका छन । सअघि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि...

नेपालको नीतिनियम पालना गर्न चिनियाँ दुतावासको अनुरोध

Embassy-1589016317.jpg

२७ बैशाख, काठमाडौं । नेपालको नीति नियम मान्न नेपालस्थित चिनियाँ दुतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।  स्वदेश जान पाउनुपर्ने मागसहित चिनियाँ नागरिकले सिंहदरमारमा विरोध प्रर्दशन गरेपछि दुतावासले विज्ञप्ति जारी गर्दै नेपालको नीति नियम मान्न चिनियाँलाई अनुरोध गरेको हो । विज्ञप्तिमा दुतावासले नेपालमा रहेका चिनियाँ नागरिकलाई...

भारतीय दुतावासमा प्रर्दशन गर्न खोज्ने विद्यार्थी पक्राउ

Arrested-1589014963.jpg

२७ बैशाख, काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको विरोधमा प्रर्दशन गर्दै दुतावासतर्फ जाँदै गरेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको...

सशस्त्रका २२ डिएसपी एसपीमा सिफरिस(सुचि सहित)

Apf-1589014847.png

२७ बैशाख,हेटौँडा । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई सशस्त्र प्रहरी उपरीक्षक पदका लागि सिफारिस गरेको हो।  ...

शिवम् अगाडि गाडिको चापले स्थानीयलाई समस्या

Shivam-1589013826.jpg

२७ बैशाख, हेटौंडा । हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ । उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट आउँछन् कहाँ जान्छन्, कुनै परिक्षण छैन...

चितवनमा हवाईफायर

hawaifire-1589013232.jpg

 २७ बैशाख, भण्डारा । प्रहरीले शुक्रबार राति हवाई फायर गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा शुक्रबार राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको हो । राप्ती नगरपालिका–१२ मा अबधै रुपमा राखिएको ३४ केजी गाँजा बरामद गरेर आउदै  गरेको प्रहरी टोलिलाई स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न हवाईफायर...

लकडाउनमा पनि धमाधम हुँदैछ बागमतीमा पुलको काम (तस्विरहरु) 

B-1589011723.jpg

२७ बैशाख, हेटौंडा । लकडाउनको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिकामा भने पुलको काम भईरहेको छ । हेटौंडा–धरान चतरा सडक खण्ड अन्तरगत बागमती पुलको काम धमाधम भईरहेको हो ।  मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको शनिबार स्लाब ढलानको काम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार