Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडाका नेवार गुठी संगठित

Guthi-Khala-1561904898.jpg

१५ असार, हेटौँडा । नेवार समुदायका खलः, पुचः र गुठीका प्रतिनिधिको भेलाले नेवाः गुठी खलः गठन गरिएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले अनिल खड्गीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ, रामकुमार मानन्धर र मेनका श्रेष्ठ रहेको समितिको महासचिवमा शुक्रराज जोशी,...

६ नम्बर वडा कार्यालयद्वारा विरुवा वितरण

L1-1561903938.jpg

१५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले आईतवार वडाबासीहरुलाई विरुवा वितरण गरेको छ । कार्यालयले कागतीको विरुवा वितरण गरेको हो ।  वडामा रहेका विभिन्न ११ वटा टोल विकास संस्थालाई ५ सय कागतीका विरुवा वितरण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । हेटौडा उपमहानगरपालिकाले उपलव्ध गराएको कागतिका विरुवा वडा...

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीविच झडप, एकको मृत्यु

aandolan-photo-1561900517.jpg

१५ असार, हेटौँडा । सर्लाहीको ईश्वरपुर स्थित बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । दोहोरो झडपमा तीन प्रदर्शनकारी र १३ प्रहरी घाइते भएका छन् । प्रहरीले राजमार्ग खुलाउन बल प्रयोग गर्दा दोहोरो झडप भएको प्रहरीको भनाइ छ । झडपमा परी टाउकोमा गोली लागेका ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय...

आईफा अवार्ड आयोजनाका लागी बजेट दिएको छैनः टुरिज्म बोर्ड

bajet-parit@prades-7-1561899993.jpg

१५ असार, हेटौँडा । नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टपारेका हुन्...

आइफा अवार्डलाई आर्थिक सहयोग आपत्ति जनकः नेता रावल

bajet-parit@prades-5-1561898577.jpg

१५ असार, हेटौँडा । नेपालमा आयोजना हुने आइफा अवार्ड कार्यक्रमका लागि नेपाल सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले विरोध जनाएका छन ।  आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका...

हेटौंडा अस्पताल ऋण मुक्त

hetauda-hospital-1561888976.jpg

१५ असार, हेटौंडा। हेटौंडा अस्पताल ऋण मुक्त भएको छ। लामो समय देखि विजुली र खानेपानीको महसुल नबुझाएको हेटौंडा अस्पतालले  करिब १ करोड  बक्यौता रकम बुझाएपछि ऋण मुक्त भएको हो। बेलाबेलामा बक्यौता महशुल रकम बुझाउन नसक्दा प्राधिकरणले विजुली काट्दा अलोचित हुनुपरेको   अस्पतालले अब अालोचना खेप्नु नपर्ने भएको हो।  बिधुत प्राधिकरण र...

प्रदेश ३ मा ९ प्रतिशतमात्रै रोपाई (विवरणसहित)

Rpi-1561869813.jpg

१५ असार, हेटौँडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । तर पर्याप्त बर्षा नहुँदा ३ नम्बर प्रदेशका किसानहरुले भने खुशीयालीसंग दिवस मनाउन पाएका छैनन् । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म नौ प्रतिशत मात्र क्षेत्रफलमा मात्र रोपाई भएको छ । ३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टरमध्ये हालसम्म दशहजार आठसय १२ हेक्टर...

मकवानपुरमा ११ सय हेक्टरमात्रै रोपाई (फोटोसहित)

Ropain4-1561867515.jpg

१५ असार, हेटौँडा । पर्याप्त बर्षा हुन नसक्दा मकवानपुरको रोपाई प्रभावित भएको छ । आकाशे पानीको भरमा खेति गनुपर्ने भएकाले रोपाई हुन नसकेको हो । असार १५ भईसक्दा पनि मकवानपुरका अधिकांश खेत बाँझै छन् । मकवानपुरको खेति हुने कुल ११ हजार हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म ११ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको ३ नम्बर प्रदेश भूमि, व्यवस्था कृषि...

भ्याटमा जान सकिन्नः यातायात व्यवसायी

aa-1561859486.jpg

१५ असार, हेटौँडा । सरकाले ढुवानीको भाडामा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले आफुहरु समस्यामा परेका बताएका छन् । यातायात व्यवसायीले गर्ने ढुवानी भाडामा १३ प्रतिशत भ्याट लाग्ने सरकारको नीतिगत निर्णय अव्यवहारिक रहेको उनीहरुको गुनासो छ । शनिबार हेटौंडामा भएको व्यवसायीहरुको भेलामा ई–लकिङ ढुवानी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार