Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संसदमा काँग्रेसको व्यवहार अमर्यादितः प्रधानमन्त्री ओली

111-1560860071.png

३ असार, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पनी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकनै अवरुद्ध पारेर काँग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्य चकित भएको प्रतिक्रिया पनि दिए । मंगलबार सिंहदरबारस्थित...

उपमहानगरपालिकाद्धारा खेलाडीहरुको विदाई 

upameyar-cup-(1)-1560859298.jpg

३ असार, हेटौँडा । उपमेयर कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउँने महिला खेलाडीलाई मंगलबार हेटौंडा उपमहनागरपालिकाले बिदाई गरेको छ ।  काठमाण्डौंको सशस्त्र प्रहरीको हलचोक खेल मैदानमा हुने अन्तरनगर उपमेयर कप फुटबल प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामाले विदाई...

मानव अधिकार उलंघन गर्नेलाई कार्बाही गर्न नसक्नु कमजोरीः अध्यक्ष शर्मा

anup_raj_sharma-1560858828.jpg

३ असार, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर प्रकृतिमा मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ ।  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न गरिएको सिफारिस सरकारले अझै कार्यान्वयनमा ल्याउन...

सरकारले गुठी विधेयक फिर्ता लियो

minister-padma-aryal-1560857097.jpg

३ असार, हेटौँडा । सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिइन । सो विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सृजना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई नै बिथोल्ने कोसिस भएकाले...

प्रधानमन्त्रीले पहिला बोल्ने कि प्रश्नको जवाफ दिनेः देउवा

64529894_1041067522948891-1560851820.jpg

३ असार, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले पहिला विपक्षी दल कांग्रेसलाई संसदमा बोल्न नदिएपछि संसद अवरुद्ध गरेको प्रतिक्रिया दिएका छन ।  मङ्गलबारको प्रतिनिधिसभाको बैठक स्थगित भए लगतै संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता...

प्रम ओलीको पत्रकार सम्मेलन साझ ५ बजे

kp_lyJ5LSDRvp-1560851464.jpg

३ असार, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) साझ ५ बजे पत्रकार सम्मेलन गर्देछन । हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएकामा संसदमा बोल्न पुगेका प्रम ओलीलाई प्रति पक्षदल कांग्रेस बोल्न नदिएपछि  प्रधानमन्त्री केपी ओलीले मंगलबार साझ ५ बजे...

समता अस्पतालमा झुण्डिएको अवस्थामा युवतीको शव फेला

photos_Samata_Facebook_z0-1560850114.jpg

३ असार, काठमाडौं ।  बौद्धस्थित समता अस्पतालमा मंगलबार एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।      मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको...

सुर्खेतमा प्रहरी र विद्यार्थी बिच झडप

64582205_865215230510078_-1560849387.jpg

३ असार,सुर्खैत।विश्वविद्यालयले बाडेको टि–सर्टको बिषयले उग्र रुप लिदा सुर्खेतमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ।  सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन सुरु गरेका विद्यार्थीमाथी प्रहरी खनिएपछि त्यहाँ झडप भएको हो। विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने...

हेटौँडामा मिडिया काउन्सिल विधेयकको विरोधमा हस्ताक्षर संकलन(तस्विर सहित)

64405512_393410691297085_-1560838557.jpg

३ असार, हेटौँडा । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै चरण बद्ध आन्दोलनमा रहेको पत्रकारहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार हेटौँडामा पत्रकार तथा सर्वसाधरणहरुको सहभागितामा हस्ताक्षर संकलन गरिएको छ  ।  पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा मंगलबार बिहान हेटौँडा ४...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार