Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशमा आईसोलेसनमा कतिजना बसेका छन् ? (विवरण)

Bagamati-Pradesh-1588904439.jpg

२६ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न प्रदेशका १३ वटै जिल्लामा आईसोलेसन वार्डको निर्माण गरिएको छ । प्रदेशभर ९ सय ६९ आईसोलेसन वार्ड बनाईएका छन् । सबैभन्दा बढि चितवनमा ३ सय २ आईसोलेसन वार्ड बनाईएको छ ।  कुन जिल्लामा कति आईसोलेसनमा बसेका छन् (विवरण)...

बागमती प्रदेशमा कोरोना संक्रमणको यस्तो छ अवस्था

Samajik-Bikaas-Mantralaya-1588903846.jpg

२६ बैशाख, हेटौंडा । कोरोना संक्रमणको असर बागमती प्रदेशमा पनि परेको छ । बागमती प्रदेशमा निरन्तर यसको टेष्ट भईरहेको छ । प्रदेशभर आईडिटि र पिसिआर गरी अहिलेसम्म ११ हजार ३ सय २४ को टेष्ट गरिएको छ । जसमध्ये ९ हजार ६० जनाको र्यापिड टेष्ट गरिएको छ भने २ हजार २ सय ८३ जनाको पिसिआर टेष्ट गरिएको छ । अहिलेसम्म बागमती प्रदेशमा ७ जनामा कोरोना भेटिएको थियो...

कोरोनाबाट मर्नेको संख्या २ लाख ७० हजार नाघ्यो

1-1588900871.png

२६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ७० हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ७० हजार ७ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ५ सय ८९ जनाको मृत्यु भएको...

हेटौंडामा लकडाउन उल्लङ्घन गर्ने १२७ सवारी नियन्त्रणमा

20200413201557_IMG_2650-1588872563.JPG

२५ बैशाख, हेटौंडा। हेटौंडामा बिहिबार  लकडाउन उल्लंघन गर्ने १सय २७ सवारी नियन्त्रणमा लिईएको छ ।प्रहरीले हेटौडा बजारका विभिन्न क्षेत्रबाट १ सय १४ मोटरसाइकल ,९ अटो र २ कार र २ ट्याक्टर नियन्त्रणमा लिएको छ ।  पछिल्लो समयमा विहानको समयमा हेटौडा बजारमा सवारी संचालनमा आउने क्रम बढेको छ ।विभिन्न बहानामा बजारमा निस्कने क्रम बढेपछि प्रहरीले...

लागुऔषधसहित बीरगंजबाट ५ जना पक्राउ

Lagu-Ausad-1588870635.jpg

२५ बैशाख, बीरगंंज । नेपाल प्रहरीले पर्साको बीरगंजबाट ठूलो परिमाणमा लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमानश्रीमति पनि छन् । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय सन्तोष पटेल, उनकी श्रीमती ३७ वर्षीया बबिता देवी, स्थानीय २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नम्बर २...

चट्याङ लागेर २ जनाको घटनास्थलमै मृत्यु

Chatyaang1-1588869174.jpg

२५ वैशाख, रोल्पा । रोल्पामा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुंग्री गाउँपालिका वडा नम्बर २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् । विक र पुन छिमेकी हुन् ।  विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको...

स्वीटजरल्याण्डबाट ३० हजार टेष्ट किट सहयोग

SDC-1588868573.jpg

२५ वैशाख, काठमाडौं । स्वीटजरल्याण्ड सरकार विकास सहयोग (एसडिसी) ले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकारबाट प्राप्त अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको थियो । विमानस्थलमा नेपालका लागि स्वीटजरल्याण्डकी...

भारतीयलाई नेपाल आउन नदिंदा ढुंगा प्रहार

Dhunga-1588867640.jpg

२५ बैशाख, बारा । भारतबाट नेपाल प्रवेश गर्न नदिंदा विहिबार बारामा प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बाराको सुवर्ण गाउँपालिका वडानम्बर ३ कबहीगोठमा भारतबाट नेपाल प्रवेश गर्न खोजेकाहरुलाई रोक्न खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको हो ।  गाडिमा आउनका उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रबाट प्रवेशमा प्रहरीले रोक लगाएपछि सशस्त्र प्रहरीको...

सिन्धुलीमा हावाहुरीले घरको छाना उडायो  

huri-1588868937.jpg

२५ बैशाख, सिन्धुली । बिहीबार दिउँसो वर्षासँगै आएको हावाहुरीले सिन्धुलीमा घरका छानो उडाएको छ। वर्षासँगै आएको हावाहुरीले घर, गोठ र टनेलाका छाना उडाएको हो। गोलन्जोर गाउँपालिकामा मात्रै ५८ घरको  र कमलामाई नगरपालिका –४ को एक घर र दुधौली नगरपालिकाको सात घरको छानो उडाएका तर  मानवीय क्षति भने नभएको सिन्धुलीकी एसपी रञ्जु सिग्देलले बताइन ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार