Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला कुट्ने शिक्षक पक्राउ

IMG_20200208_092946-1588648103.jpg

२३ बैशाख,कुष्मा।पर्वतमा  महिलामाथि हातपात गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए ।  महिलाले प्रहरी...

हेटौंडामा कपडादेखि मोबाईल पसलसम्म खुल्ला (तस्विरहरु)

L1-1588647263.jpg

२३ बैशाख, हेटौंडा । सरकारले लकडाउनलाई कडाई गरिरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहँदा हेटौडामा भने ठिक विपरितका दृष्यहरु देखिन थालेका छन् । हेटौैडामा मंगलबार विहान कपडादेखि मोवाईल पसलसम्म खुलेको देखिएको छ । होटलसमेत खुलेको देखिएको छ । विहान ९ बजेसम्म खाद्यान्न, दुग्ध पदार्थसहितका दैनिक आवश्यक सामानका पसल मात्रै खोल्न...

दक्षिण एसियामा भारत कोरोनाको इपिसेन्टर बन्दै 

Bharat-1588646664.jpg

२३ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।  भारतमा अहिलेसम्म १ हजार ५ सय ६६ जनाको...

बागमती प्रदेशमा यस्तो छ कोरोना संक्रमितको अवस्था

Corona-Lab-Hetauda-1588646103.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा सोमबारसम्म पिसिआर टेष्टको काम भईरहेको छ । पिसिआर टेष्टमा सोमबारसम्म २ हजार २ सय २४ जनाको स्वाब नमूना जाँच भएको छ ।  जसमध्ये ७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये ४ जना काठमाडौं, १ जना धादिङ र २ जना चितवनका रहेका छन् । संक्रमित मध्ये ६ जना निको भईसकेको बागमती प्रदेश सामाजिक विकास...

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो

Ministry-of-Health-and-Po-1588646018.jpg

२३ बैशाख, हेटौंडा । नेपालमा मंगलबार थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा केरोना संक्रमितको संख्या ८२ पुगेको छ । भेटिएका नयाँ संक्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५...

बागमती प्रदेशमा कति भयो टेष्ट ? (जिल्ला विवरण)

Samajik-Bikaas-Mantralaya-1588645536.jpg

२३ बैशाख, हेटौंडा । कोरोना संक्रमण रोक्न बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा विभिन्न काम गरिरहेको छ ।  कोरोना संक्रमितको पहिचानका लागि प्रदेशभर टेष्टको काम भईरहेको छ । जिल्लाहरुमा र्यापिड टेष्ट र पिसिआर गरी दुबै टेष्टको काम भईरहेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्लागत रुपमा क्वारेन्टाईन बेड, बसेका मानिसको संख्या, होम...

सेनेटाईज गर्ने नाममा जथाभावी स्प्रे नगर्नुस्, स्वास्थ्यमा हुन्छ यस्तो खतरा (भिडियो)

Sanetizer1-1588643644.jpg

२३ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट जोगिन र कोरोना भाईरस मार्न भन्दै अहिले विभिन्न स्थानमा सेनेटाईजर टनेल र मेसिनको स्थापना गरिएको छ । त्यसबाट सर्वसाधारणलाई प्रवेश गराएर सेनेटाईज गर्ने काम पनि भईरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी गरिने स्प्रेले कोरोना भाईरस नमर्ने बताएको छ । बरु यसले मानव स्वास्थ्यमा नकारात्मक असर...

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७० हजार नजिक

ad-1588641591.jpg

२३ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६९ हजार नाघेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६९ हजार ९ सय २१ पुगेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना...

कोरोनाबाट मर्नेको संख्या २ लाख ५२ हजार नाघ्यो

1-1588640998.png

२३ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ५२ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ५२ हजार ३ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ९२ जनाको मृत्यु भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार