Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जेसिबी चालक मृत फेला

69001803-1588413607.jpg

२० बैशाख, कैलाली । कैलालीमा एक जना जेसिबी चालक मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका( १४ मा एक जना जेसिबी चालक मृत फेला परेका हुन । दाङ भालुवाङ घर भएका अन्दाजी ३१ वर्षीय तिलक बुढामगर शव मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।  देव सिंह निर्माण सेवा कम्पनीको जेसिबी चलाक रहेका उनी केही दिनयता लकडाउनका कारण...

६ जना प्रहरी सेल्फ क्वारेन्टाईनमा

Police1-1588401840.jpg

२० बैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।   बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए । वृत्त थानकोटका अनुसार बिदा सकिएर वैशाख १२ गतेपछि हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ स्थित छुट्टै भवनमा राखिएको छ ।...

टेनिस खेलाडि महर्जनद्वारा पुरस्कार रकमबाट सहयोग

Alina-1588398706.png

२० बैशाख, काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कांस्य पदक जितेकी एलिना महर्जनले कोरोना भाईरसका कारण गरिएको लक डाउनबाट समस्यामा परेका परिवारलाई सहयोग गरेकी छन्। केही साताअघि उनले सागमा पदक जितेबापत प्राप्त हुने पुरस्कार रकमको आधा अंश सहयोग गर्ने बताएका थिए। त्यसै अनुरुप सरकारबाट...

आजबाट ४ दिन युनिलिभर फिडरमा लाईन जाने

nEA-hetauda-1588398892.jpg

२० बैशाख, हेटौँडा ।नेपाल  विद्युत प्राधिकरण हेटौँडा वितरण  केन्द्र  अन्तर्गत युनिलिभर फिडरमा आजबाट ४ दिन दैनिक दिउँसो  ७ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशन गर्दै आजबाट बैशाख २४ गते सम्म बिहान ९ बजेदेखि ४ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।उक्त फिडर...

हिमपहिरोमा पुरिएका थप दुईको शव फेला

Annapurna-1588396376.jpg

२० बैशाख, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ ।  नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको हो । यो संगै गत माघ ३ गते हिमपहिरोमा पुरिएका सातै जनाको फेला परेको छ । हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन...

मनहरी ५ का १३५ घरलाई युवाहरुले दिए राहत सामाग्री

rahant-1588396434.jpg

२० बैशाख,हेटौँडा।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा युवाले राहत वितरण गरेका छन।डिल्लीपुरका स्थानीय युवा तथा समाजसेवीहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय शिवराज उप्रेती र योगेन्द्र अर्याल सहितको युवाहरुको सक्रियतामा शुक्रबार वडाको वसन्तपुर, रुन्चेडाँडा, दमार, रातोमाटेलगायतका...

नेकपा सचिवालय बैठक आज बस्दै

Nekapa-1588392903.jpg

२० बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार बस्दैछ । बुधबार बिना निष्कर्ष सकिएको बैठक आज फेरि बैठक बस्न लागेको हो ।  बैठकले पार्टीभित्र देखिएको विवादमा सहमती खोज्ने जनाईएको छ । स्थायी समितिका सदस्यहरुको माग भएको स्थायी समिति बैठकबारे समेत बैठकमा छलफल हुने जनाईएको छ । अघिल्लो बैठकमा अध्यक्ष...

नेपाल टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज

Telecom-1588391694.png

२० बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमले ‘ई–शिक्षा प्याकेज’ ल्याएको छ ।  नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका...

कोरोना पुष्टि भएपछि पुर्निहवा गाउँमा सिल

Coronaa-1588390698.jpg

२० बैशाख, भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवा गाउँमा सिल गरिएको छ । गाउँका २५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको हो ।  अर्को आदेश नभएसम्म गाउँमा आवतजावतमा रोक लगाईएको छ भने सबैतिर प्रहरी परिचालन गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारी दिए । दैनिक उपभोग्य...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार