Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा लकडाउनमा बालविवाहको प्रयास, १०९८ मा आएको फोनले रोकियो

Baal-1588389797.jpg

२० बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनकै बीचमा मकवानपुरमा बालविवाहको प्रयास भएको खुलेको छ । मकवानपुरको हेटौंडा नगरपालिका र नगरसंगै जोडिएको मकवानपुरगढी गाउँपालिकामा बालविवाहको प्रयास भएको हो ।  दुबै स्थानमा हुन लागेको बालविवाह सम्बन्धित क्षेत्रका वडा अध्यक्षको समन्वयमा रोकिएको सिविन बालहेल्प लाईन...

यस्ता छन् एमसीसी प्रतिवेदनमा प्रदीप ज्ञवालीका फरक मत

Gyawali-1588387934.jpg

२० बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको एमसीसी कार्यदल प्रतिवेदनमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले १५ बुँदे फरक मत राखेका छन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र ज्ञवाली सदस्य छन् । तीन सदस्यीय कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप...

जिल्ला प्रहरी कार्यालय मकवानपुर जाँदा यी प्रक्रिया पुरा गर्नुपर्छ (भिडियो)

Police-1588386899.jpg

२० बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो कार्यालयमा प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम रोक्ने उपाय अवलम्बन गर्न थालेको छ । उनले कार्यालय प्रवेश गर्ने सेवाग्राहलाई एउटा प्रक्रिया पुरा गराएर मात्रै कार्यालय प्रवेशको व्यवस्था मिलाएको छ । प्रस्तुत छ प्रहरीले तयार पारेको भिडियो ।...

ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी

IMG_20200502_074327-1588384730.jpg

२०बैशाख,ताप्लेजुङ।ताप्लेजुङकोसदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पार्दासम्म ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् ।  घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका र मानवीय र भौतिक क्षति कति भयो भन्ने बारेमा खोजी...

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोना 

ReJdKDjIqQdLewCrhMvD-1588383606.jpg

२० बैशाख, हेटौंडा । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । देशभरी १८ हजार बढीलाई संक्रण भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि संक्रमण भएको बिहीबार पुष्टि गरिएको हो । आफु कोरोनाभाइरसबाट संक्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफु...

उत्तर कोरियाली नेता सार्वजनिक भए 

Kim-Jong-Un-1588383217.jpg

२० बैशाख, हेटौंडा । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।  उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक...

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

11-1588382461.png

२० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।  दक्षिण एसियामा कोरोनाको संक्रमणबाट...

कोरोनाबाट अमेरिकामा ६५ हजार बढीको मृत्यु

3-1588381527.png

२० बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६५ हजार नाघेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिललो २४ घण्टामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६५ हजार ७ सय ५३ पुगेको छ । अहिलेसम्म अमेरिकामा ११ लाख ३१ हजार ३० जना...

कारोनाबाट मर्नेको संख्या २ लाख ३९ हजार नाघ्यो

1-1588380872.png

२० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ३९ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ३९ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार