Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1749084228.jpg

२२ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत...

शैक्षिक सत्र सुरुभएसंगै कैलाशमा विद्यालयहरुको अनुगमन

Screenshot_20250604_18262-1749040948.jpg

२१ जेठ, हेटौंडा । २०८२ सालको शैक्षिक सत्र  सुरु भएसंगै मकवानपुरको कैलाश गाउँपालिकामा  विद्यालयहरुको अनुगमन सुरु भएको छ । यस वर्ष शिक्षकहरुको आन्दोलनले बैशाखको तेस्रो साताबाट सुरु भएको शैक्षिक सत्र सत्र सुरु भए लगत्तै गाउँपालिकाले विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको हो । पालिकाका स्रोत शिक्षक धुव्र राज विष्टको नेतृत्वमा अनुगमन...

कान्तिलोकपथ अन्तर्गत बगुवामा धमाधम बेलिब्रिज जडान हुदै

Screenshot_20250604_18042-1749039799.jpg

२१ जेठ, हेटौंडा । हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत बगुवा (बागमती) नदीमा धमाधम बेलिब्रिज जडान भइरहेको छ। गत वर्ष असोज १२ गतेको बाढीले मकवानपुर तर्फको एउटा स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिदै आइरहेको थियो। कान्तिलोकपथ सडक आयोजनाले जेठ २१ गतेदेखि २४ गते सम्म (४ दिन)...

रानीकाे वक्तृत्वकलामा बंशगाेपालका लामिछाने प्रथम

Screenshot_20250604_17205-1749036971.jpg

२१ जेठ, हेटाैडा । ५३ औ  विश्व  वातावरण  दिवसकाे अवसरमा रानी सामुदायिक  वन उपभोक्ता  समूह, चाैघडा ६ को  आयाेजना भएको वक्तृत्वकला प्रतियाेगितामा वंशगोपाल माविका सज्जित लामिछाने  प्रथम भएका छन ।  जलवायु  परिवर्तन  न्यूनिकरणमा सामुदायिक  वन समूहकाे भूमिका विषयक वक्तृत्वमला  प्रतियाेगितामा भानु माविका विशिष्ट  बर्ताैला...

सुनचाँदीको मूल्य बढ्यो

gold-1749026039.png

२१ जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ ।...

कैलाशको भार्तामा सिलाई कटाई तालिम समापन

FB_IMG_1748954222957-1749000461.jpg

२१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ कैलाश ८ नम्बर वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । बैशाख १६ गतेबाट सञ्चालित तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए...

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने

samsad1673182378-1748999168.jpg

२१ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दै छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति...

यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता

Untitled-1-1748998463.jpg

२१ जेठ, हेटौंडा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्‌ । नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका छन्‌ । सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र...

आरसीबीलाई आइपिएलको उपाधि

Screenshot_20250604_06271-1748997742.jpg

२१ जेठ, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी)  ले इन्डियन प्रिमियर लिग आइपिएल) को १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो। अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ८४ रनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार