Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाढीले सडक बगाउदा धरान धनकुटा सडकखण्ड अवरुद्ध

Screenshot_20250531_09454-1748664843.jpg

१७ जेठ, भेडेटार। शनिबार बिहान परेको अविरल वर्षाका कारण बोटो बगाउदा कोशी राजमार्ग अवरुद्ध भएको छ। कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको सागुरीगढी गाउँपालिका-६ फेदी स्थित लेउती खोलामा आएको बाढीले १०० मिटर सडक  बगाउदा यातायात अवरुद्ध भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापाले जनाएका छन् । सडक अवरोधका...

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

bida_20200122133821_tRirD-1748656658.jpg

१७ जेठ, हेटौंडा । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा जेठ १८ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1748656142.jpg

१७ जेठ, हेटौंडा । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।  आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी...

अवरुद्ध कान्तिलोकपथ संचालनमा आयो

Screenshot_20250520_22180-1748578993.jpg

१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४ घण्टा देखि अवरुद्ध सडक शुक्रबार बिहानबाट संचालनमा आएको हो।  बिहीबार बिहान आएको पानीसँगै भेलले तेल बोकेर काठमाडौंतर्फ जाँदै प्रदेश २ ०३-००१ क २०३१ नम्बरको तेल ट्याङकर र विरगंज भंसारबाट सामान बोकेको ना ३ ख ५१९६ नम्बरको डब्बा...

मकवानपुरको ईन्द्रसरोवरमा भर्याङबाट लडेर वृद्ध घाइते

1704953128311-1748570269.jpg

१६ जेठ, हेटौंडा। मकवानपुरका एक बृद्व भर्याङबाट लडि सख्त घाईते भएका छन्। बिहीबार अपरान्ह जिल्लाको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ चौताराका ७० वर्षिय सूर्यबहादुर थिङ आफ्नै घरको भर्याङबाट लडि सख्त घाईते भएका हुन्।उनलाई आफ्नतले उपचारको लागि काठमाडौं लगेको मकवानपुर प्रहरीले जनाएको छ ।...

४२ लाखको भन्सार छलीका मोबाइल डिस्प्लेसहित एक जना पक्राउ

arrested-1748575137.jpg

१६ जेठ, हेटौंडा । कैलाली प्रहरीले भन्सार छली गरेर भित्र्याएको मोबाइलका डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डडेल्धुराको आलीताल गाउँपालिका-४ का ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ...

मौसम मुख्यतया आंशिक बदली रहने

Screenshot_20250526_06180-1748575102.jpg

१६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश,...

मकवानपुरको बकैयामा बिच्छिको टोकाईबाट बालिकाको मृत्यु

For-representation-only-1748538544.jpg

१५ जेठ, हेटौंडा । मकवानपुरको बकैयामा  बिच्छिले टोकाइबाट गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यू हुनेमा  मकवानपुर बकैया - ७ मैनाटार बस्ने बिर बहादुर वाईवाकी  अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाईवा रहेको मकवानपुर प्रहरीले जनाएको छ । बाइवालाई बिच्छिले बुधबार साँझ आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा बाया साइडको...

कैलाशमा संचालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम समापन

Screenshot_20250529_20195-1748529776.jpg

१५ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम बिहीबार सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको तालिम बिहीबार सक्किएको हो।  कैलाश वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार