Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लकडाउनमा बुधबार विहान हेटौैडा (तस्बिर)

H3-1588133264.jpg

१७ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनमा बुधबार विहान हेटौंडामा सर्वसाधारण किनमेलका लागि निस्किएका देखिन्छन् । न्युन सख्यामा सवारी साधन बजारमा गुडेका देखिन्छन् । खाद्यान्न, दुध, फलफुल, तरकारी र औषधीका पसल खुलेका छन् । अन्य पसल बन्द छन् ।...

कोरोना संक्रमित एकै परिवारका ८ नेपाली निको भए

Corona-1588132458.jpg

१७ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमति भएका एकै परिवारका ८ नेपाली निको भएका छन् । कोरोना संक्रमण भई उपचाररत उनीहरु निको भएका हुन् ।  अछामको चैरपाटी घर भई हाल मुम्बइमा बस्दै आएको परिवारमा एक पुरुष, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमणको पुष्टि भएको थियो । तीन साता बढि अस्पतालमा उपचारपछि उनीहरु निको भएका छन् ।...

प्रदेश सांसद लामाबाट श्रीमतिको जन्मदिनमा राहत वितरण

T-1588130945.jpg

१७ बैशाख, काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले आफ्नी श्रीमतिको जन्मदिनमा राहत सामग्री वितरण गरेका छन् । श्रीमती अनु प्रसाई लामाको जन्मदिनमा दुबैले व्यक्तिगत खर्चमा लकडाउनमा समस्यामा परेकाहरुका लागि राहत सामग्री वितरण गरेका हुन् । लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर विपन्न परिवारलाई निःशुल्क...

हेटौडामा एकाविहानै नेविसंघको नारावाजी

2-1588128620.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा बुधबार विहान नारावाजी गरेको छ ।  नेविसंघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा जिल्ला सभापति राजु खतिवडासहितका विद्यार्थीहरुले सरकारविरुद्ध प्रर्दशन गर्दै हेटौंडाको बुद्धचोकमा नारावाजी गरेका हुन् । ‘भ्रष्ट सरकार मुर्दावाद, राहत...

आज नेकपा सचिवालय बैठक बस्दै

Nekapa-1588127793.jpg

१७ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सचिवालय बैठक बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पछि सचिवालय बैठक बोलाइएको हो ।  बैठक भोलि साँझ ५ बजे बस्ने भएको छ । पार्टीमा बढेको विवाद समाधानको प्रयासका लागि सचिवालय बैठक बोलाएको जनाईएको छ ।...

टोकियो ओलम्पिक हुनेमा अन्यौलता

111d-1588124409.jpg

१७ बैशाख, हेटौंडा । विश्वाव्यापी कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको टोकियो ओलम्पिक नयाँ मितिमा हुने कुरामा पनि अन्यौलता बढेको छ । टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् । कोरोना भाईरसको महामारीले एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक गेम्स २०२१ मा...

अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु

aaaa-1588123864.png

१७ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ५९ हजार नाघेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिललो २४ घण्टामा २ हजार ४ सय ७० जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ५९ हजार २ सय ६६ पुगेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजार ७ सय...

कारोनाबाट मर्नेको संख्या २ लाख १७ हजार नाघ्यो

11-1588123371.jpg

१७ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख १७ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख १७ हजार ५ सय ६२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ...

निरिक्षणका क्रममा हृदयघातबाट अध्यक्ष उप्रेतिको मृत्यु

Death-1588087836.jpg

१६ बैशाख, हेटौंडा । योजनाको निरिक्षणमा गएका एक अध्यक्षको हृदयघातका कारण मंगलबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ५५ बर्षीय युवराज उप्रेती रहेका छन् । पर्यटकीय स्थल मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न उनको ह्रदयघातबाट साँझ ५ बजे मृत्यु भएको छ । ५५ वर्षीय उप्रेतीको मंगलबार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार