Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लायन्स क्लब अफ पाथीभरा गोल्डमा बस्नेत

Rashmi-1588085429.jpg

१६ बैशाख, हेटौंडा । लायन्स क्लब अफ पाथीभरा गोल्डको अध्यक्षमा रश्मी बस्नेत चयन भएकी छिन् ।  क्लबको चौथो बार्षिक साधारण सभाले २०२०/२१ का लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सबिना थापा, द्वितीय उपाध्यक्षमा मल्लिका श्रेष्ठ, सचिवमा अप्सरा मानन्धर र कोषाध्यक्षमा सजिता पोखरेल पाण्डेलाई चयन गरेको छ...

आइएमइ इन्स्योरेन्स हेटौँडा शाखाको पिपिई सेट सहयोग 

H1-1588086580.jpg

१६ बैशाख, हेटौँडा ।कोरोनाको जोखमलाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाको ३ वटा वडा अन्र्तगत रहेका स्वास्थ्य चौकीलाई पिपिई सेट सहयोग गरिएको छ ।   आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५, वडा नम्बर १५ र वडानम्बर १८ को स्वास्थ्य चौकीलाई व्यक्तीगत सुरक्षा उपकरण पिपिई सेट सहयोग गरेको हो...

हेटौंडामा २१ नमूना परिक्षण, यस्तो छ रिपोर्ट

Corona-Lab-Hetauda-1588084382.jpg

१६ बैशाख, हेटौंडा । हेटौंडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा मंगलबार २१ नमूना परिक्षण गरिएको छ ।  मंगलबार चितवनबाट ल्याईएका १२ वटा र रौतहटबाट ल्याईएका ९ वटा नमूनाको परिक्षण गरिएको हो । परिक्षण गरेका सबै नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । प्रयोगशाला संचालन भएदेखि मंगलबारसम्ममा ३ सय ८८ नमूनाको परीक्षण गरेको बागमती...

मकवानपुरमा भिरबाट लडेर मृत्यु

Bhir-1588081690.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर १ मानेडाँडाका ४१ बर्षीया गौरीमाया थिङ रहेकी छिन् । बाख्रा चराउन गएकी उनी मानेडाँडा भिरबाट अन्दाजी ६० मिटर तल खोला खसेको थिईन् । उनको खोला खबर छेउमा खस्न गई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

Gyanendra-1588080890.jpg

१६ वैशाख, काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले ललितपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न आदेश दिएपछि छुटेका हुन् ।  शाहीलाई रिहा गन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट पारेको थियो । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले मंगलबार शाहीलाई रिहा गर्न आदेश...

अपहरणविरुद्धको जाहेरी सरकारी वकिलको कार्यालयले पनि दर्ता गरेन

PikSvsVU23ZQJ8pmulM9-1588078901.jpg

१६ बैशाख, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी...

अर्थतन्त्रमा कोरोनाको असरका विषयमा अर्थविदहरुसँग छलफल

congress-party-office-417-1588078252.jpg

१६ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको छ ।  कोरोना भाइरस नियन्त्रणपछि नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावका विषयमा पार्टी पदाधिकारी, अर्थविद र पार्टीका पूर्व अर्थमन्त्रीहरुसँग कांग्रेसले छलफल गरेको हो ।  कोरोना भाइरसले नेपालको पर्यटन...

बागमती प्रदेशका सरकारी अस्पताललाई स्वाव कलेक्सन बुथ

1111a-1588077816.jpg

१६ बैशाख, हेटौंडा । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ ।  एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो ।  कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको...

कोरोनाको आशंकामा अहिलेसम्म ५४ हजार बढी परीक्षण

Health-Ministry-media-bri-1588074578.jpg

१६ बैशाख, हेटौंडा । अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा नेपालमा ५४ हजार ८ सय २६ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार