Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ सातापछि मात्रै परीक्षा हुन्छ : शिक्षामन्त्री

Pokharel-1587829037.jpg

१३ बैशाख, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट देशको अवस्था सामान्य भएपछि मात्रै रोकिएका परीक्षाहरु हुने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले देशको अवस्था सामान्य भएको ३ सातापछि मात्रै परीक्षाहरु संचालन हुने बताएका हुन् । मन्त्री पोखरेलले विद्यालय र क्याम्पस बन्द...

ड्युटिमा रहेको ट्राफिकलाई कारले ठक्कर दियो

IMG_20190607_071445-1587824335.jpg

१३ बैशाख,काठमाडौं। काठमाडौँमा  ड्युटिमा रहेको एकजना महिला ट्राफिक प्रहरीलाई तिव्र गतिमा हुइकिएको कारले ठक्कर दिएको छ। कारको ठक्करबाट  ट्राफिक प्रहरी घाइते भएकि छिन।  शनिबार साँझ तिलगंगा आँखा अस्पताल नजिक ड्युटिमा रहेकी ट्राफिक प्रहरी जवान राधा चन्दलाई तिव्र गतिमा आएको बा २१ च ८५३० नम्बरको कारले ठक्कर दिँदा चन्द घाइते भएकी...

जंगली जनावर मारेको आरोपमा २ पक्राउ

Arrested-1587823855.jpg

१३ बैशाख, सिन्धुपाल्चोक । मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा सिन्धुपाल्चोकमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ लुङ्गुर्पाका ३९ बर्षीय हिराबहादुर गुरुङ र ३४ बर्षीय टपेन्द्रबहादुर गुरुङ रहेका छन् । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मृगको जस्तो देखिने जंगली जनावरको मासुसहित...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

Dubera-1587821439.jpg

१३ बैशाख, रामेछाप । रामेछापको तामाकोसी नदिमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मन्थली–१ का १८ बर्षीय सुमन रम्तेल रहेका छन् । साथीसहित पौडी खेल्न पुगेका रम्तेल पौडी खेल्ने क्रममा डुबेका थिए । साथीहरुले खबर गरेपछि पुगेको प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए । डुबेको अवस्थामा फेला परेका उनलाई उद्धार गरी...

हेटौंडा जेसिजको आयोजनामा अनलाईन तालिम

IMG_20200425_191221-1587821257.jpg

१३ बैशाख, हेटौंडा।हेटौंडा जेसिजले कर सम्बन्धी अनलाईन तालिमको आयोजना गरेको छ।वर्तमान अवस्थामा विधमान कर विनियम तथा व्यवसाय संचालन गर्दा लेखाप्रणलीमा ध्यान दिनुपर्ने कुराहरु सहित जेसिजका विभिन्न जिल्लाका पदाधिकारीबिच अनलाईन तालिम संचालन गरेको हो। जेसीआई हेटौडा वर्ष २०२०  अध्यक्ष  राजदेव बानियाको सभाध्यक्षतामा संचालन भएको...

कोरोना परिक्षणको आँकडा करिब ५० हजारः मन्त्रालय

Health-Ministry-media-bri-1587817273.jpg

१३ बैशाख, हेटौंडा । विश्वव्यापी रुपमा पैmलिएको कोरोना संक्रमणको रोकथाप तथा उपचारका लागी देशका विभिन्न स्थानमा जारी परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ ।  आरडिटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ढा. देवकोटाका अनुसार...

चितवनका एकजना संक्रमित निको भएर घर फर्किए

corona_virus_MTLsSUJ.2e16-1587815879.jpg

१३ बैशाख, हेटौंडा । नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका हुन् ।  यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन्...

क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलोको संक्रमणः मन्त्रालय

Health-Ministry-media-bri-1587814705.jpg

१३ बैशाख, हेटौंडा । क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।  क्वारेन्टाइनमा रहेका...

भारतमा लकडाउन खुकुलो पारिदै

india-coronavirus-lockdow-1587812925.jpg

१३ बैशाख, हेटौंडा । भारतले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले सूचना जारी गरी आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने जनाएको हो । पसलमा ५० प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने र कामदारले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू खोल्न अनुमति...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

थप समाचार