Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बस दुर्घटनामा सहचालकको मृत्यु

accident-1587812610.jpg

१३ बैशाख, बर्दिवास । बर्दिवासमा शनिबार भएको बस दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।  काठमाडौंबाट अलपत्रमा परेकाहरुलाई लिएर उदयपुर जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका वडा नम्बर ३ पाटुमा दुर्घटनामा परेको हो । दुर्घटनामा बसका सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको मृत्यु भएको हो ।  बस...

दैनिक सयौंलाइ भोजन गराउदै प्रणामी समाज मकवानपुर

IMG_20200425_162755-1587811912.jpg

१३ बैशाख,हेटौंडा।अलपत्र परेकालाई सेवा गर्नु मानवीय विशेषता हो।देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने समस्यामा परेका छन्। न्युन आय भएका राहतको पर्खाइमा छन् भने राहत वितरण गर्ने निकाय बेखबर रहेका छन्। सरकारले लकडाउन लम्बियाउदा  न्युन आय भएका मानिस भोकमरीको चपेटमा पर्दै गएका छन्। शहरमा दैनिक ज्याला...

इस्लाम धर्मावलम्बीहरुको रमजान आजदेखि शुरु

unnamed-1587811262.jpg

१३ बैशाख, हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।  हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ...

नेपालमा हवाई उडान जेठ २ सम्म बन्द रहने

TIA-1587807898.jpg

१३ वैशाख, काठमाडौं । नेपालमा अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द राखिने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको काठमाडौंमा शनिबार बसेको बैठकले तत्काल हवाई उडान सुचारु जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द...

शनिबार दिउँसो ६३ सवारीले गरे लकडाउन उल्लंघन

20200421180158_IMG_2997-1587807985.JPG

१३ बैशाख, हेटौंडा।बन्द बन्दी अर्थात् लकडाउनको ३३ औ दिन सम्म आइपुग्दा बागमती प्रदेशको राजधानी हेटौंडामा लकडाउन उल्लंघन गर्ने संख्यामा कमि आएको छैन। प्रत्येक दिन प्रहरीले लकडाउनलाइ कडाइ गरेपनि लकडाउन उल्लङ्घनको‌ घटनामा वृद्धि भइरहेको छ।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लंघन गरेका छन्। प्रहरीले शनिबार दिउँसो ३ बजे सम्म...

स्वास्थ्य सामग्री लिन विमान चीन जाँदै

Himalayan-1587803149.jpg

१३ बैशाख, काठमाडौं । हिमालयन एयरलाइन्सको विमान स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ ।  स्वास्थ्य सामग्री लिन उक्त विमान आइतबार साँझ चीन जाने भएको हो । साँझ साढे ५ बजे चीन प्रस्थान गर्ने र सोमबार विहान ७ बजे फर्कने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । विमानले यताबाट भने कुनै व्यक्ति वा सामग्री नलैजाने जनाईएको छ । यसअघि...

पिसिआर परिक्षणलाई तिब्रता दिन आयोगको आग्रह

NHRC-1587802453.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ । कतिपय स्थानमा पीसीआर परीक्षण प्रभावकारी रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।  आयोगले अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको...

दशगजाको क्वारेन्टाइनबाट १८१ जना घर गए

Banke-1587801721.jpg

१३ बैशाख, बाँके । बाँकेको जमुनाहास्थित दशगजामा क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनालाई घर पठाइएको छ । भारतीय वजारमा विभिन्न कामले गएका उनीहरुलाई दशगजामा विगत चैत १८ गतेदेखि क्वारेन्टाईनमा राखिएकोमा २३ औं दिनमा घर पठाईएको हो ।  जिल्लागत रुपमा सुविधा पर्नेलाई एउटा गाडीको व्यवस्था गरेर घर पठाइएको छ । चैत्र १८ गते नेपालगंज नाकामा आइपुगेका...

कोरोनाबाट ८ लाख बढि निको भए

Coronaa-1587800675.jpg

१३ बैशाख, हेटौंडा । विश्वमा अहिलेसम्म कोरोनाबाट ८ लाख बढि निको भएका छन् । कोरोना संक्रमण भएका मध्ये यो समाचार तयार पर्दासम्म ८ लाख ७ हजार ४ सय ६९ जना निको भएर घर फर्किएका छन् ।  विश्वभर कोरोनाबाट २८ लाख ३३ हजार ६ सय ९७ संक्रमित भएका छन् । कोरोनाबाट एक लाख ९७ हजार ३ सय ५४ जनाको मृत्यु भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म विश्वमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

थप समाचार