Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाको सोलिड्यारिटीले आइतबारदेखि पढाउन थाल्ने

Solidarity-1587783339.jpg

१३ बैशाख, हेटौंडा । हेटौंडा–१० मा रहेको सोलिड्यारिटी एकेडेमीले आइतबारदेखि पढाउन शुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय बन्द भएको लामो समय भईसकेकाले आइतबारदेखि अनलाईन शिक्षणको शुरुवात गर्ने भएको हो ।  विद्यार्थीहरुको शैक्षिक बृत्तिविकासमा असर नपरोस् भन्ने उद्धेश्यले अनलाईन पद्धतिबाट पठनपाठन थाल्ने प्रयास गरेको विद्यालयका...

अवरुद्ध बनेको कान्ति लोकपथ खुल्यो

IMG_20200425_080245-1587781219.jpg

१३ बैशाख,हेटौंडा।शुक्रबार दिउँसो परेको पानीसगै गएको पहिरोको कारण अबरुद्ध बनेको कान्ति लोकपथ खुलेको छ।  कान्ति लोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शुक्रबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको  लोकपथ शुक्रबार रातिनै खुलाइएको छ।लेदो माटोसँग गएको पहिरोलाई जेसिबिको सहयोगमा हटाइएपछि लोकपथ  शुक्रबार...

शनिबारको मौसम: असिना सहितको बर्षा

IMG_20200420_133739-1587779380.jpg

१३ बैशाख, हेटौंडा।शनिबार पनि देशका अधिकांश भेगमा मौसम बदली रहि असिना पानीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको र शनिबार सहित आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र नेपालमा बङ्गालको...

कोरोना कहरः मृतकको संख्या १ लाख ९७ हजार नाघ्यो

1-1587778714.png

१३ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ९७ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ९७ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार १ सय ६५ जनाको मृत्यु भएको छ...

हेटौंडाको क्विक ट्वान्टीका अधिकारी बाँदरको भोक मेट्दै

IMG_20200425_064933-1587776997.jpg

१३ बैशाख, हेटौंडा।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले देशभर लकडाउन घोषण गरेको ३३ औँ दिन भईसकेको छ ।लकडाउनमा यतिबेला अधिकांश मानिस आफु कोरोना संक्रमणबाट जोगिन आफ्ना परिवारका साथ घरमा बस्दै आएका छन् ।  सबैलाई आफ्नो, परिवारको र आफन्तको मात्रै चिन्ता छ । सबै परिवार घरमै रहेर समय कटाउन चलचित्र हेर्ने,...

नेपालकी पाँचौ कोरोना संक्रमित निको भएर घर फर्किइन

EWaQ_bjUEAEqNwO-1587776461.jpg

१३ बैशाख, हेटौंडा । नेपालको पाँचौ कोरोना संक्रमित युवती बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएर घर फर्किएकी छन् । बग्लुङकी १९ बर्षिय अन्सु सापकोट गतै चैत्र १५ गते कोरोना पुष्टि भएसँगै अस्ताल भर्ना भएकी थिइन् ।  गत चैत ४ गते बेल्जियमबाट आएकी सापकोटा र फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ एउटै जहाजबाट नेपाल आएका थिए ।...

 काठमाडौँ प्रहरी प्रमुखमा ज्ञवाली, अपराध महाशाखामा थापा

ssp-thapa-nad-gyawali-1587743368.jpg

१२ बैशाख, हेटौँडा । काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवालीले जिम्मेवारी पाएका छन् ।त्यसैगरी अपराध महाशाखा टेकुको जिम्मेवारी एसएसपी दीपक थापाले पाएका छन ।प्रहरी प्रधान कार्यालयले काठमाडौंले  ज्ञवालीलाई काठमाडौँ प्रहरी प्रमुख र थापालाई महानगरीय अपराध महाशाखाको जिम्मेवारी दिएको हो ।  यसअघि ज्ञवाली महानगरीय प्रहरी...

नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

BP-1587739523.png

१२ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।  विहिबार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ संक्रमण पुष्टी भएको हो । झापाका ६२ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । ति पुरुष...

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाबीच भेट

Meeting-1587739211.jpg

१२ बैशाख, काठमाडौं । अध्यादेश फिर्ता लिए लगतै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली र देउवाबीच बालुवाटारमा समसामयिक राजनैतिक अवस्थाबारे छलफल भएको हो ।  छलफलमा प्रधानमन्त्री ओलीलाई विवादास्पद अध्यादेश फिर्ता लिएर गल्ति सच्याएकोमा धन्यवाद दिंदै सांसद...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

थप समाचार