Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रोटरीको सहयोगमा कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

Telephone-1585983735.jpg

२२ चैत, काठमाडौं । रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा काठमाडौंको एक अस्पतालले कोरानाबारे जानकारी दिन निःशुल्क हटलाइन सेवा शुरु गरेको छ।  नेपाल नेशनल अस्पताल कलंकीले कोरोना भाइरसबारे जानकारी लिन हटलाइन सेवा शुरु गरेको हो ।  कोरोनाबारे आफुलाई लागेका जिज्ञासा फोनमार्फत समाधान गर्न सकिने अस्पतालका मेडिकल निर्देशक...

प्रहरीद्वारा बढि मूल्यमा पेट्रोल बेच्ने पक्राउ

Arrested-1585982771.jpg

२२ चैत, सिन्धुपाल्चोक । बढि मूल्यमा पेट्रोल बेच्ने एक जनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा रहेको जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी रहेका छन् । प्रहरीका अनुसार कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरीलाई पक्राउ गरिएको छ । लकडाउनको मौका छोपी बजार...

मकवानपुरबाट ३ जनाको नमूना जाँच गर्न पठाईयो

Isolation-Ward-1585982058.jpg

२२ चैत, हेटौंडा । कोरोना संक्रमणको आशंकामा मकवानपुरबाट ३ जनाको नमूना जाँचका लागि पठाईएको छ । हेटौंडाको कर्रास्थित आईसोलेसनमा रहेका २ जना र होम क्वारेन्टाईनमा रहेका एक जना गरी ३ जनाको स्वाब नमूना जाँचका लागि पठाईएको हो ।  ‘मकवानपुरबाट ३ जनाको स्वाब जाँचका लागि पठाईएको छ ।’–जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद...

राष्ट्रपति कार्यालयमा हुने सुशोभन कार्यक्रम स्थगित

Shital_Niwas-1585981297.jpg

२२ चैत, काठमाडौं । वैशाख १ गते राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भनिएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयले जनाएको हो ।  गृहको सूचनामा भनिएको छ –‘आगामी २०७७ वैशाख १ गते राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजना हुने भनिएको विभूषण सुशोभन कार्यक्रम...

भारतमा रहेका एक नेपालीमा कोरोना संक्रमण

RTS30J1Y-e1582906668135-1-1585980691.jpg

२२ चैत, हेटौंडा । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।अम्बाला पुगेका सबै आठ...

गायक एवं लेखक विथरको निधन

Bill-Wither-1585979489.jpg

२२ चैत, हेटौंडा । ३ पटकका ग्रामी अवार्ड विजेता गायक एवं लेखक बिल विथरको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा मार्च ३० मा लस एन्जल्समा निधन भएको वासिङटन पोष्टले उल्लेख गरेको छ ।  उनको मुटुसम्बन्धी समस्याका कारण मृत्यु भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै एसोसियट प्रेसले जनाएको छ । उनले १९७० ताका गाएका हृदयस्पर्शी गित अझै पनि गन्जिरहेका...

लकडाउनको बाह्रौं दिन भिमफेदी बजार (तस्बिरहरु)

IMG_20200404_091759-1585971421.jpg

२२चैत,हेटौंडा।कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको बाह्रौं दिन भिमफेदी सुनसान रहेको छ । दैनिक सयौं सवारी संचालनमा आउने भिमफेदी खुलेखानी  सडक खण्ड अहिले अत्यावश्यक अवस्थामा भन्दा कुनै सवारी देखिंदैनन् । सो मार्ग अन्तरगत पर्ने निवुवाटार, भिमफेदी, देउराली, सिस्नेरी लगायतका बजार सुनसान रहेको इलाका प्रहरी...

हेटौंडामा लकडाउनको बाह्रौं दिन ( तस्विरहरु)

IMG_20200404_083326-1585968770.jpg

२२चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको बाह्रौं दिन शनिबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । मानिसको चहलपहल देखिएको छ भने प्रहरीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेको छ।प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। नगरको विभिन्न चोकमा प्रहरीको...

मकवानपुरमा ३० सामुदायिक वनले भवन उपलव्ध गराउने

Rani-1585967055.jpg

२२ चैत, हेटौंडा । मकवानपुरका ३० वटा सामुदायिक वन समूहले आफ्नो भवन कोरोनाविरुद्धको अभियानका लागि उपलव्ध गराउने भएका छन् । विभिन्न क्षेत्रका सामुदायिक वनले आवश्यक पर्दा आईसोलेसन र क्वारेन्टाईनका लागि आफ्नो भवन उपलव्ध गराउने भएका हुन् ।  ‘भवन भएका ३० सामुदायिक वनले कोरोना विरुद्धको अभियानका लागि भवन उपलव्ध गराउने भएका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार