Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुरी कायम नगरी तरकारी बजारमा भिड 

Tarkari-1586086667.jpg

२३ चैत, हेटौंडा । लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीका खाद्यान्न पसल, तरकारी पसल मकवानपुरमा बिहान १० बजेदेखि ३ बजे सम्म खुल्ला गरिएको छ । उक्त समयमा मुख्य गरेर तरकारी पसलमा मानिसको भीड देखिने गरेको छ ।  तरकारी किन्न हेटौंडा–१० स्थित तरकारी बजार र हेटौंडा–४ स्थित ख्वपगल्लीमा भिड लाग्ने गर्दछ ।  लकडाउनका समयमा अत्यावश्यक काम बाहेक...

जापानबाट कार्कीले पठाएको राहत चुच्चेखोलामा वितरण

Chuckhekhola1-1586084267.jpg

२३ चैत, हेटौंडा । जापानमा रहेका समाजसेवी कृष्ण कार्कीको आर्थिक सहयोगमा आइतबार हेटौंडा–६ चुच्चेखोलामा राहत वितरण गरिएको छ ।  मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ९ घर भई जापानको राजधानी टोकियोमा रहेका कार्कीको सहयोगमा चुच्चखोलामा ११ परिवारलाई राहत वितरण गरिएको थियो । हेटौंडा–१७ गुह्रौखोलाकी मञ्जु धमलामार्फत प्राप्त सहयोगबाट चामल...

हेटौंडा ७ न्युरेनी चिसापानीमा टोलबासिले गरे टोललाई लकडाउन

IMG_20200405_103719-1586062607.jpg

२३चैत,हेटौंडा।कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न हेटौंडा  ७ न्युरेनी चिसापानीका  स्थानीयले गरे टोललाई लकडाउन गरेका छन्। उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका छन् । स्थानीयले टोल प्रवेश गर्ने  नाकामा तगारो राखेर सूचना राखेका छन् । नियम उल्लंघन गरेको पाईए कडा कारवाही...

मकवानपुरमा शहरदेखि गाउँसम्म स्वास्थ्य जाँचको व्यवस्था

Health-1586060041.jpg

२३ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गरेको छ । यसले गर्दा ग्रामिण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँचका लागि समस्या परिरहेको गुनासो आईरहँदा मकवानपुरमा भने शहरदेखि गाउँसम्मै स्वास्थ्य जाँचको व्यवस्था मिलाईएको छ । मकवानपुरका १० वटै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा नियमित...

तेह्रौ दिनमा हेटौंडाको लकडाउन( तस्विरहरु)

IMG_20200405_082414-1586054583.jpg

२३चैत,हेटौंडा।विश्व व्यापी रुपमा कोरोना संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको तेह्रौ दिन आइबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । मानिसको चहलपहल देखिएको छ भने प्रहरीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेको छ।प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ।यता...

पोखरीमा डुबेर मजदुरको मृत्यु

Dead-1586054248.jpg

२३ चैत, भक्तपुर । पोखरीमा डुबेर भक्तपुरमा एक जना मजदुरको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालस्थित चारपाटे विएम भट्टामा ईटा भट्टाका लागि बनाईएको पोखरीमा डुबेर मजदुर उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ४ आँपटारका ३० वर्षीय मुकेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको महानगरिय...

दादुरारुबेलाबाट धादिङमा २ जनाको मृत्यु

images-1586052658.jpg

२३ चैत्र, हेटौंडा । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।  गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो ।  ज्वरो...

कोरोनाले अहिलेसम्म ६४ हजार भन्दा बढीको लियो ज्यान

1212-1586051264.png

२३ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ९१ पुगेको हो । एकैदिन थप ५ हजार ५ सय १७ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान...

लकडाउनको प्रभावमा सुनसान त्रिभुवन राजपथ(तस्विरहरु)

IMG_20200405_071535-1586050520.jpg

२३ चैत,हेटौंडा।कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको तेह्रौं दिन देशको जेठो राजमार्ग त्रिभुवन राजपथ सुनसान रहेको छ । दैनिक सयौं सवारी संचालनमा आउने त्रिभुवन राजपथमा अहिले अत्यावश्यक अवस्थाका भन्दा कुनै सवारी देखिंदैन् ।एम्बुलेन्स, तरकारी बोकेका, दुग्ध पदार्थ बोकेका, सुरक्षाकर्मी,प्रेसका सवारी चलेका  छन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार