Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चीनमा राष्ट्रिय शोक मनाइँदै

HWObJqH6jEM9XNuLaBXt-1585966237.jpg

२२ चैत्र, हेटौंडा । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज शनिवार राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले...

नेपाल पुलिसले ल्यायो मोबाइल एप’

Nepal-Police-launches-Nep-1585965363.jpg

२२ चैत्र, हेटौंडा । नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।  विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराधका विषयमा एपले जानकारी दिने छ ।   यसैगरी सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार...

लकडाउन पालना गराउन खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

Knife-1585965342.jpg

२२ चैत, विराटनगर । सरकारले घोषणा गरेको लकडाउन पालना गराउन खोज्दा कांग्रेसका एक नेतामाथि छुरा प्रहार भउको छ । लकडाउनको समयमा जथाभावी सवारी संचालनमा रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा १ का कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।  उनलाई शुक्रबार साँझ ७ बजे छुरा प्रहार भएको इलाका...

कोरोना बारेमा जानकारी दिने डा. लीलाई सहिद घोषणा

doctor-lee-1585964470.jpg

२२ चैत्र, हेटौंडा । चीनले कोरोना महामारीको बारेमा पहिलो जानकारी दिने डा. ली वेन लियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ । कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसबारे पहिलापटक जानकारी दिदै यसले महामारीको रुप लिनसक्ने चेतावनी दिएका डा. लीलाई सहिद घोषणा गरिएको हो ।  यसअघि कारोना भाइरको बारमा...

भीमफेदी कारागारमा दिन बिराएर तापक्रम जाँच

Bhimfedi-Karagar-1585963946.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको कारागार कार्यालयमा कोरोना संक्रमणको जोखिम रोक्न उच्च सर्तकता अपनाईएको छ । कारागारा प्रशासनले यसका लागि दिन विराएर कैदीबन्दीको तापक्रम जाँच गर्ने गरेको हो ।  कैदीबन्दीलाई सरसफाईका लागि साबुन उपलव्ध गराईएको छ भने कारागार पुग्नेहरुलाई पनि मास्क लगाउन अनिवार्य गरिएको छ । उनीहरुलाई हात धुने र...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

1112-1585963402.png

२२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ४१ पुगेको हो । एकैदिन थप ५ हजार ९ सय ७३ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाठ ज्यान...

अलपत्र परेका २५० मजदुरको उद्धार

IMG_20200329_082031-1585931031.jpg

२१ चैत, हेटौँडा । लकडाउनका समयमा अलपत्र  परेका २५० मजदुरको उद्धार गरिएको छ । लकडाउनको ११ औँ दिन सम्मा आइपुग्दा भोजपुरमा विभिन्न आयोजनामा काम गर्ने २ सय ५० मजदुरको जिल्ला प्रशासन कार्यालयको पहलमा उद्धार गरिएको हो ।  उद्धार गरिएका सबैलाई  आआफ्ना घर पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिएका छन...

सशस्त्र वनरक्षक र सिकारी समूहबीच गोली हानाहान

Gun-1585929888.jpg

२१ चैत, विराटनगर । सशस्त्र वनरक्षक र सिकारी समूहबीच शुक्रबार अपरान्ह गोली हानाहान भएको छ । मोरङको सलकपुरस्थित राष्ट्रिय वनको सशस्त्र गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान भएको हो ।  गस्ती टोलीले भरुवा बन्दुकसहित दुई जना सिकारीलाई नियन्त्रणमा लिएको छ । लोहन्द्रा केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सीमानामा रहेको राष्ट्रिय...

हेटौँडा १९का एक सय २७ परिवारलाई राहत वितरण

IMG_20200403_214656-1585929740.jpg

२१चैत, हेटौँडा । हेटौंडा वडा नम्बर १९ मा शुक्रबार एक सय २७ परिवारलाई राहत वितरण गरिएको छ । हेटौँडा वडा नम्बर १९ को  कार्यालयले वडामा दैनिक ज्यालादारी गरेर गुजारा गर्ने एक सय २७ परिवारलाई राहत वितरण गरेको हो ।  चामल, दाल, नुन, तेल, लुगा धुने साबुन लगायतमा दैनिक उपभोग्य वस्तु वितरण गरिएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रमुख सई राजेश...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार