Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश २ को राजधानी र नाम टुंग्याउन मतदान शुरु

Pradesh-2-1584438309.jpg

४ चैत, जनकपुर । लामो समयदेखि छलफलमा रहेको प्रदेश २ को राजधानी र नामकरणको टुंगो लगाउन मतदान शुरु भएको छ ।  प्रदेशसभामा मंगलबार प्रदेशको राजधानी र नाम टुंगो लगाउन मतदान शुरु भएको हो । बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश हुने भएको छ । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेपनि...

कोरोनाका कारण भारतमा मर्नेको संख्या तीन पुग्यो

Corona1-1584437506.jpg

४ चैत, हेटौंडा । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जानेको संख्या तीन पुगेको छ । भारतको मुम्बाईस्थित कस्तुवा हस्पिटलमा कोरोना भाइरसको कारण ६३ वर्षीय पुरुषको मृत्यु भएको टाईम्स अफ इण्डियाले जनाएको छ । मंगलबार मृत्यु भएका भारत महाराष्ट्रका उनी दुबईको यात्राबाट फर्किएका थिए । यसअघि २ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म भारतमा...

अनैतिक सम्बन्ध लुकाउन भाउजुको हत्या प्रयास

Gadura-1584436296.jpg

४ फागुन, हेटौंडा । अनैतिक सम्बन्ध लुकाउन आफ्नै भाउजुको हत्या प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा  यमुनामाई गाउँपालिका वडा नम्बर १ का राजुकुमार सहनी रहेका छन् । मंगलबार उनलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय गरुडाले कान्छि भाउजुसंगको अनैतिक सम्बन्ध लुकाउन जेठी भाउजु पुनमकुमारी सहनीको...

दुबई पठाउछु भन्दै १० लाख ठग्ने घर्ती पक्राउ

IMG_20200317_144658-1584435942.jpg

४चैत,काठमाडौं।महानगरीय अपराध महाशाखा टेकुले  दुबइ पठाइदिन्छु भन्दै मानिसहरुसँग १० लाख ठगि गर्ने एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने  बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भए हाल काठमाडौं रानिबन बस्ने ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई पक्राउ गरेको हो। घर्तीले...

मानिसमाथि कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण शुरु

Corona-1584434484.jpg

४ चैत, काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो ।  खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको समाचार...

 ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Accident-1499161093-1584421195.jpg

४ चैत,भरतपुर। भरतपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।  मंगलबार बिहान भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री ठक्कर दिदा, साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको...

काभ्रेको पनौतीमा कर्फ्यू

resize-1584420541.jpg

४चैत,पनौती। टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएपछि सोमबार साझ देखि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार बिहान ९ बजेदेखि  पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको छ। सोमबार  बा५ख ५४८० नम्बरको टिप्परले अपराह्न ४ बजेतिर खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ वर्षीय जुनीमाया गोले र उनकी ३...

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

chituwa-1584419647.jpg

४ चैत, ब्यास । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवा बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको जनाइएको छ । बालिकालाई...

कोरोनाको त्रास:३६ विदेशीलाई नेपाल प्रवेशमा रोक

IMG_20200317_084436-1584414006.jpg

४ चैत, हेटौंडा। ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले  कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ नेपाल प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको हो । कोरोना नभएको स्वास्थ्य प्रमाणपत्र नल्याएकोले ३६ विदेशीलाई फिर्ता (इन्ट्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार