Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शिवाकोटीले पाए कामु गभर्नरको जिम्मेवारी

Chintamani-1584494680.jpg

५ चैत, काठमाडौं । चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन् ।  मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।  अर्को व्यवस्था नभएसम्मका लागि उनलाई यो जिम्मेवारी दिईएको हो । अघिल्लो कार्यकालमा गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने...

नेकपा सचिवालय बैठक बुधबार बस्दै

Nekapaa-1584494104.jpg

५ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।  मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएपछि सचिवालय बैठक बोलाईएको हो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बैठक बुधबार अपरान्ह ४ बजे बस्ने भएको छ । बैठकमा एमसीसी कार्यदलको...

एसइईको परीक्षा केन्द्रमा हेल्थ डेस्क रहने

SEE-1584493439.jpg

५ चैत, काठमाडौं । विहिबारदेखि शुरु हुन लागेको एसइई परीक्षाको परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क रहने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध गरिएको जनाएका हुन् ।  सार्वजनिक अपिल गर्दै मन्त्री पोखरेलले त्रसित नभई परीक्षामा भाग लिन विद्यार्थीलाई आह्वान गरेका छन् । उनले...

तत्काल खेलकुद गतिविधिहरु रोक्न राखेपको निर्देशन

Rakhep-1584493473.jpg

५ फागुन, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदका सम्पूर्ण गतिविधिहरु रोक्न पुनः निर्देशन जारी गरेको छ । विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण गर्दै गएपछि यसअघि गत फागुन २२ गते पनि राखेपले सूचना जारी गर्दै खेलकुदका गतिविधि नगर्न आग्रह गरेको थियो ।  राखेपका सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले...

नयाँ शैक्षिक सत्रका लागि तत्काल भर्ना लिन नपाइने

education_wN9xo77-1584460729.jpg

४चैत, हेटौंडा। विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन सबै विद्यालयलाई अपिल गरेको छ। कोरोना भाइरस को जोखिम तथा संक्रमणलाई मध्यनजर गर्दै  २०७६ सालको बर्षीक परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

अशोक सामुदायिक वनमा सालक सम्बन्धी अन्तरक्रिया

Taalim-1584460055.jpg

४ चैत्र, हेटौंडा । हेटौंडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा मंगलवार सालक संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा विश्वमा नै लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका...

एन्फाद्वारा बी डिभिजन लिगसहित सबै गतिविधि स्थगित

Anfaa-1584459223.jpg

४ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना सबै गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।  कोरोना संक्रमणको जोखिम रोक्नका लागि एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलसहित सबै गतिविधि स्थगित गर्ने निर्णय गरेको हो । अन्तराष्ट्रियस्तरमा भईरहेका खेलकुद गतिविधि समेत रोक्न सम्बन्धित निकायहरुले निर्देशन दिईरहेका समयमा एन्फाले पनि...

काभ्रेको पनौतीमा लगाईएको कर्फ्यु हट्यो

Panauti-1584458355.jpg

४ चैत, काभ्रे । काभ्रेको पनौतीमा मंगलबार विहानदेखि  जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु हटाएको छ । कर्फ्यु मंगलबार बेलुकी ८ बजेदेखि हटाएको हो । तनावग्रस्त बनेको पनौतीको अवस्था सामान्य भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाएको हो । दिनभर भएको छलफलपछि टिपर चालक नवराज थापाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि अवस्था...

चरेस बोकेर भारत जाँदै गरेका दुई महिला पक्राउ

Pakrau-1584456938.jpg

४ चैत, हेटौंडा । चरेस बोकेर भारत जाँदै गरेका दुई महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कालिकोटका अनुजा शाही र सुविधा शाही रहेका छन् । प्रहरीले उनीहरुलाई नेपालगञ्ज नाकाबाट पक्राउ गरेको हो । नेपालगञ्जमा डेरा गरी बस्ने उनीहरुलाई १ किलो २ सय २५ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाकामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार