Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी भयो सिडिओ भट्टको विदाई (तस्विरहरु)

D4-1584354927.jpg

२ चैत, हेटौंडा । मकवानपुरबाट सरुवा भई जान लागेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको विदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा उनलाई विदाई गरिएको हो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  ३ महिना अघि सरुवा भई मकवानपुर आईपुगेका भट्टको गृह मन्त्रालय फर्किएका छन् ।...

राक्सिराङ दुर्घटना : मृतकको पहिचान र गाडिको नम्बर खुल्यो

IMG_20200316_161727-1584354764.jpg

३ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार राक्सिराङ ६ का सुमन थिङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेर चितवनको भण्डारा आउदै गरेको ना ७ ख ७२९५ नम्बरको मिनि ट्रक...

लेवटमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

IMG_20190607_071445-1584352095.jpg

३चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ लेवटमा मोटरसाइकलको ठक्करबाट ६ बर्षीय बालिका गम्भीर घाइते भएकी छिन्। मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको ना ३१ प ६०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट लेवट बस्ने ६ बर्षीय प्रनिसा न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते बालिकाको चुरेहिल अस्पतालमा...

गैंडा गणना चैत १० गतेपछि

IMG_20191031_130418-1584341617.jpg

३ चैत, हेटौँडा।यस बर्षको गैंडा गणना चैत १० गतेपछिबाट सुरु गरिने भएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ। यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिएका छन । तालीममा निकुञ्जका...

जबरजस्ती करणी अभियोगमा चित्र बहादुर पक्राउ

arrested-1584340910.jpg

३ चैत,कोहलपुर । किशोरीलाई जबरजस्ती करणी अभियोगमा चित्र बहादुर थापा पक्राउ परेका छन । प्रहरीले १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–२ आनन्दनगरका २८ वर्षीय  थापालाई पक्राउ गरेको छ ।  थापाले घरसम्म र्पुयाईदिन्छु भन्दै भे १ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर...

दादुरा–रुबेला खोप : हेटौँडा ७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा घरदैलो

IMG_20200316_115420-1584339160.jpg

३ चैत, हेटौँडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा  ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ ।  ७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका...

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई ३ लाख

P2-1584338504.jpg

३ चैत, जनकपुुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिईने भएको छ ।  २ नम्बर प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैँया दिने निर्णय गरेको हो ।  सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री...

काठमाडौंको सतुंगलमा ८ लाख मास्क बरामद

images-(1)-1584336946.jpg

३ चैत, हेटौँडा । प्रहरीले सोमबार काठमाडौँबाट ठुलो संख्यामा लुकाइराखेको अवस्थामा मास्क बरामद गरेको छ। प्रहरीले काठमाडौँको सतुंगमा  सोमबार बिहान रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा  लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र...

कन्ट्रक्सनको स्काभेटरसहितका उपकरणमा आगजनी

Aagjani-1584334130.jpg

३ चैत, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र व्याक–हो–लोडरमा आगजनी गरिएको छ । सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरणमा आइतबार राति आगजनी भएको हो ।  क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडकको काम गरिरहेको र सडक छेउमा राखेको अवस्थामा आगजनी भएको सञ्चालक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार