Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा अस्पतालमा मूख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम शुरु

Hetauda-Hospital-1583380586.jpg

२२ फागुन, हेटौंडा । हेटौंडा अस्पतालमा विहिबारदेखि मूख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै मन्त्री दुलालले परिक्षण कार्यक्रमबाट नयाँ विरामीहरुको पहिचान भई समयमै उपचारका लागि सहजता हुने विश्वास गरेका छन् ।...

रामनारायण विडारीलाई हटाएर गौतमलाई लैजाने तयारी

Bidaari-1583377435.jpg

२२ फागुन, काठमाडौँ । २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित भए पनि नेकपा नेता वामदेव गौतमलाई सांसद बनाउने विषयमा चुनाव लगत्तैपछि देखि राजनीतिक वृत्तमा बहस छलफल भइरहेको छ । यसअघि अनेकौँ  विकल्पअघि सार्दा पनि सफल हुन नसकेका गौतमलाई सांसद बनाउन नेकपाभित्र नयाँ उपायबारे बहस सुरु भएको छ। सरकारको सिफारिसमा...

यौनहिंसाको आरोपमा पूर्व डिएसपी खिउजु पक्राउ

Hinsaa-1583376645.jpg

२२ फागुन, ललितपुर । यौनहिंसाको आरोप लागेका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार खिउजूलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार पक्राउ गरेको छ । ललितपुरकी एक युवतीले आफू खिउजूबाट बलात्कृत भएको भन्दै प्रहरीसमक्ष उजुरी दर्ता गरेकी थिइन् ।  सोही उजुरीका आधारमा जिल्ला अदालतले गत माघ २३ मा खिउजूविरुद्ध पक्राउ पूर्जी जारी गरेको...

कोरानाको आशंकामा ४ जना अस्पताल भर्ना

Sukra-1583375728.png

२२ फागुन, काठमाडौँ । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक रहेको कान्तिपुरमा समाचार छ । ‘चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने छ’, अस्पतालका...

मास्कको कालोबजारी गर्ने ६ फर्म कारवाहीमा

Mask-1583375288.jpg

२२ फागुन, काठमाडौ । मास्क लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा फर्मलाई कारवाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी कारवाही गरेको हो ।  कोरोना संक्रमणको त्रास भईरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि विभागले बुधबार बजार अनुगमन गरेको थियो ।  अनुगमनका क्रममा विभागले...

जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु

Jeep-1583374382.jpg

२२ फागुन, गोरखा । गोरखाको मान्बुमा बुधबार राति जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल रहेको प्रहरीले जनाएको छ । लमजुङ घर भएका रिमाल वडा सचिवको रुपमा त्यहाँ कार्यरत थिए । दुर्घटनामा गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङसहित ७ जना घाइते भएको र उहिरुको उपचार भईरहेको...

दोलखामा भुकम्पको धक्का

Earth-Quake-1583373557.jpg

२२ फागुन, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ ।  दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर बुधबार साँझ ७ बजेर १७ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । भुकम्प जाँदा केही समय स्थानीयहरु आत्तिएका थिए । भुकम्पका कारण...

शिखरकटेरी दुर्घटना:थप एकको मृत्यु,मर्नेको संख्या ४ पुग्यो

IMG_20200304_190328-1583343557.jpg

२१फागुन, हेटौंडा।मकवानपुर गढीगाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।   दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनि सहित ३ जनाको हेटौंडामा उपचार...

यसरी भएको थियो जन्तीबस दुर्घटना (तस्विरहरु)

A6-1583338000.jpg

२१ फागुन, हेटौंडा । कान्ति लोकपथ अन्तर्गत मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङबाट बेहुलाबेलुही लिएर फर्कदै गरेको बस साँझ ६:१७ मा बरभञ्ज्याङ आईपुगेको थियो । बस बरभञ्ज्याङबाट अघि बढ्दै थियो । बसले अस्वभाविक गति लिंदै दायाँ बायाँ गर्न थाल्यो ।  ना ३ ख ३५५६ नम्बरको बसको छतदेखि भित्रसम्म खचाखच जन्ती थिए । नाचगान पनि हुँदै थियो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार