Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटः नेपालको पहिलो जित

2020-03-04_NSHUI_21356127-1583297722.JPG

२१ फागुन, हेटौंडा । एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा पूरा गरेको हो । नेपालको जितका लागि कुशल मल्लले २७, पवन...

सबै स्वास्थ्यकर्मीहरुको विदा रद्ध

Health-Worker1-1583293462.jpg

२१ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका सबै स्वास्थ्यकर्मीहरुको विदा रद्ध गर्दै सेवामा फर्कन निर्देशन दिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्यकर्मीको बिदा रद्द गर्दै तुरुन्त सेवामा फर्कन निर्देशन दिएको हो ।   कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणमा काम गर्नका लागि काज र बिदामा बसेका...

अत्यावश्यक बाहेक हवाई यात्रा नगर्न आग्रह

Aoan-1583291840.jpg

२१ फागुन, काठमाडौं । वायुसेवा सञ्चालक संघले ज्वरो रुघाखोकीका बिरामीलाई अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न आग्रह गरेको छ ।  मंगलबार संघले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । संघले कोरोना भाइरस संक्रमणको संवेदनशीलतालाई मध्यनजरमा राख्दै यदि उक्त लक्षणहरू देखा परेमा उनीहरूको उडान रद्द गरिने संघले जनाएको छ । कोरोनाले छिमेकी चीन,...

हेटौंडा १९ नेवारपानीमा बसको ठक्करबाट पैदलयात्रु गम्भीर घाइते

IMG_20190607_071445-1583291098.jpg

२१फागुन,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा मंगलबार राति बसको ठक्करबाट एक पैदल यात्री गम्भिर घाइते भएका छन् । चितवनबाट भ्रमणका लागि यात्रु लिएर  इलाम तर्फ जाँदै ना ७ ख ५९७३ नम्बरको रिजर्व बसले हेटौंडा १९ स्थित नेवारपानिमा बाटो काट्दै गरेका पैदल यात्री काभ्रे पाचखालका अन्दाजी ३५ बर्षीय  रुपेश तामाङलाई...

पत्रकार डेकेन्द्रको हत्या अभियोगमा खड्का जेल चलान

Dekendra-1583291010.jpg

२१ फागुन, दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित एक जनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

KP-1583289145.jpg

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरु हुँदैछ । मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको हो । बिहान ९ बजे पछि प्रत्यारोपणको काम शुरु हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाका मंगलबारदेखि नै मिर्गौला...

निर्वाचित राष्ट्रियसभा सदस्यहरुको सपथ आज

rastiya-sava-1583288055.jpg

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित १८ सदस्यको पद तथा गोपनीयताको शपथ बुधबार हुँदैछ । बिहान ११ बजे नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको शपथ हुनेछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् ।  बुधबार इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी,...

संविधानसभा सदस्य मृत फेला

Ghimire-1583287334.jpg

२१ फागुन, झापा । संविधानसभा सदस्य झापा मेचीनगर–१३ दुहागढीका धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । झापाका पुराना कम्युनिष्ट नेता घिमिरे मंगलबार एशियाली राजमार्गमा भारतीय प्रहरीले मृत फेला पारेको हो ।  भारतीय प्रहरीले घिमिरेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको जानकारी दिएको छ । इलाका प्रहरी...

कोरोनाको जोखिमः वार्षिक परीक्षा चैत्र ५भित्र सक्न निर्देशन

88100627_209974013720286_-1583249248.jpg

२० फागुन, हेटौँडा । कोरोना भाइरसको जेखिमलाई मध्यनजर गरी सरकारले देशभरका निजी तथा सामुदायीक विद्यालयलाई वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सकिसक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गर्न विज्ञप्ती निकाली निर्देशन दिएको हो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार