Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री ओलीलाई औषधी दिन शुरु

kP-1583246685.jpg

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औषधि दिन शुरु गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीलाई औषधी दिन शुरु गरेको जनाएको हो ।  मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधी दिन शुरु गरेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण तयारीका लागि सम्पूर्ण परीक्षण पुरा गरी...

हेटौंडामा विद्यार्थी र तरुणको राँके जुलुस (तस्विरहरु)

P3-1583241783.jpg

२० फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मकवानपुरले हेटौंडामा सरकारको विरोधमा राँके जुलुस निकालेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार साँझ राँके जुलुस निकालेको हो । नेपाली कांग्रेस पार्टी कार्यालयबाट शुर भएको राँके जुलुस बुद्धचोकमा पुगेर टुंगिएको थियो । नेविसंघका महामन्त्री प्रभात...

सिद्धबाबा झुम्कास्थित क्षेत्रीय कारागार चलान

Siddha-baba-1583240667.jpg

२० फागुन, सुनसरी । बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक सिद्धबाबा भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी जेल चलान भएका छन् । आफ्नै अनुयायीलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश भई फरार रहेका उनलाई जेल चलान गरिएको हो ।  मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेपछि उनलाई झुम्कास्थित क्षेत्रीय कारागार...

अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा

Finance-Minister-Yubaraj-1583238980.jpg

२० फागुन, हेटौंडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबारबाट राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत समेत भएको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए...

पाठकद्वारा विवाह भोजको खर्च शैक्षिक कोषमा सहयोग

2-1583236827.jpg

२० फागुन, हेटौंडा । हेटौंडा–६ का बद्रीबहादुर पाठकले आफ्नो छोराको विवाहमा गर्ने भोजको खर्च शैक्षिक सहयोग कोषमा सहयोग गरेका छन् । छोरा रविन पाठक र बुहारी रूपा चौलागाईंको विवाह भोजको खर्च रकम शैक्षिक सहयोग अक्षय कोष नेपाल मकवानपुरलाई मंगलबार सहयोग गरेका हुन् ।  उनले विवाह भोजमा हुने खर्च बापतको रकम १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ कोषलाई...

हेटौंडामा बेरिङ्ग भित्र लुकाएर ल्याएको ६ किलो सुन सहित भारतीय पक्राउ

IMG_20200303_145956-1583227185.jpg

२० फागुन, हेटौंडा।मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। मंगलबार बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई  उक्त परिणामको सुन सहित  पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख...

स्थापितद्वारा गाँजाखेति सम्बन्धि बिधेयक प्रदेश सभामा दर्ता

touchmaster_1583214355082-1583214724.jpg

२० फागुन, हेटौंडा । बागमती प्रदेशका सांसद केशव स्थापितले गाँजाखेतिसम्बन्धी विधेयक दर्ता गराएका छन् । स्थापितले पहिलो गैरसरकारी विधेयकको रूपमा 'गाँजाखेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' मंगलबार दर्ता गराएका हुन् । प्रदेशसभामा ५३ औं विधेयकको रूपमा यो विधेयक दर्ता भएको संसद सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । संघीय...

गोरखाको तिव्वततर्फका दुबै नाका बन्द

Gorkha-1583206894.jpg

२० फागुन, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी सीमानाका दुई नाका बन्द गरेको छ ।  प्रशासनले कोरोनाको जोखिम नियन्त्रणका लागि चुमनुब्री गाउँपालिका–१ स्थित रुइला र चुमनुब्री–७ को ङुइला (मुलाढाज्यान) नाका बन्द गरेको हो ।  दुबै नाकाबाट आवतजावत बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...

उपराष्ट्रपति पुनद्वारा सार्वजनिक कार्यक्रम स्थगित

Pun-1583204950.jpg

२० फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले कोरोना भाइरसको त्रासका कारण यसअघि तय भएका सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन् ।  उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपतिले कुनै पनि कार्यक्रममा भाग नलिने जनाएका छन् । यसबारे पुनले निजी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार