Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्याक्सी र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

Death-1582441923.jpg

११ फागुन, काठमाडौं । काठमाडौंको बालाजुस्थित गंगाहल अगाडि शनिबार राति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, ७८ हजार ८ सयमा कारोबार

gold11-1-1582441529.jpg

११ फागुन, हेटौंडा । पछिल्लो समय लगातार बढेको सुनको भाउ आइतबार पनि बढेको छ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज आइतबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै शुक्रबार प्रतितोला ७७ हजार ८ सय...

ट्रक त्रिशुलीमा खस्यो, मकवानपुरका थोकरको मृत्यु

Accident1-1582441201.jpg

११ फागुन, हेटौंडा । धादिङमा ट्रक दुर्घटना हुँदा मकवानपुरका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक मकवानपुरका ४६ वर्षीय ट्रक चालक विर्खे थोकर रहेका छन् । वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना ५ ख ३७७७ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा...

देशमा ‌शान्ति सुरक्षा सामान्य, बास्कोटा प्रकरणको छानबिन हुदै: गृहमन्त्री बादल

IMG_20200223_095308-1582431494.jpg

११फागुन, हेटौंडा। गृह मन्त्रि राम बहादुर थापा बादलले देशको ‌शान्ति सुरक्षा सामन्य रहेको बताउँदै ७० करोड कान्डमा मुछिएका पुर्व संचार मन्त्री गोकुल बास्कोटा प्रकरणको छानबिन भइरहेको बताएका छन्।  नेपाल सरकार गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा  हिजो शनिबारबाट सुरु भएको सुरक्षा...

प्रिमियर लिगः चेल्सीसँग टोटनहम पराजित 

maxresdefault-1582422864.jpg

११ फागुन, हेटौंडा । प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार रातिको खेलमा चेल्सीले जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड र मार्कोस अलन्सोले एक–एक गोल गरे । टोटनहमले भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलमा चेल्सीलाई अग्रता...

सिरि एः रोनाल्डोको कीर्तिमानी गोल सहित युभेन्टस विजयी

1192326127.jpg.0-1582422626.jpg

११ फागुन, हेटौंडा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले किर्तिमानी गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ ।  शनिबार राति भएको खेलमा युभेन्ट्सका लागी रोनाल्डोले खेलको ३९ औँ मिनेटमा गोल गर्दा  एसपीएललाई १–० गोल अन्तरले हराएको हो ।  शनिवारको खेलमा गोल गरे सँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गरेका छन् भने...

कोरोनाका कारण सिरी एका तीन खेल स्थतगित

corona_virus_tuL25Ga2c9-1-1582422032.jpg

११ फागुन, हेटौंडा । विश्वमा त्रास पैmलाइरहेको कोरोना भाइरसले खेल क्षेत्रमा समेत असर पु¥याएको छ ।  चिनको बुहानबाट फैलिएको कोरोनाभाइरसका कारण इटालियन सिरी एका तीन खेलहरू स्थगित भएको छ ।  इटालीको उत्तरी क्षेत्रको लोम्बार्डीमा एक जना महिलाको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएपति इटाली सरकारले सिरी एका तिन खेल स्थगित गर्ने निर्णय...

ला लिगाः मेस्सीको सानदार प्रदर्शन, बार्सिलोना शीर्ष स्थानमा

1202479588.jpg.0-1582421286.jpg

११ फागुन, हेटौंडा । अर्जेन्टिनि सुपर स्टार लियानल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना जारी स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा इबर विरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।  बार्सिलोनाको जितमा मेस्सीले ह्याट्रिक सहित चार गोल गरे भने आर्थुर मेलोले थप एक गोल गरे...

पर्सा गोल्डकपको फाइनलमा हेटौंडा

Football-1582380415.jpg

१० फागुन, पर्सा । हेटौडा फुटबल एकेडेमी नेपाल खेलकुद क्लव चपुरलाई हराउँदै प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा ३–० गोल अन्तरले पराजित गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो ।  खेलको दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे भने खेलको २४ औ मिनेटमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार