२८माघ, हेटौंडा ।मकवानपुरको थाहा नगरपालिका ४ मा रहेको पानोरमा रिसोर्ट ३ महिनासम्म काम गर्न नपाउनेगरी निलम्बन गरिएको छ। पर्यटन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिनाका लागि बन्द गराएको हो।उक्त रिसोर्टमा बास बस्न अाएका भारतीय नागरिकको निसास्सिएर माघ ७ गते बिहान मुत्यु भएको...
२८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद चल्न दिने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बालुवाटार जग्गा प्रकरणमा सरकारको छायाँ बनेको संसदीय दलले ठहर गरेको छ । बैठकले यो मुद्धालाई कानूनी र राजनैतिक रुपमा...
२८ माघ, रौतहट । रौतहटको दुर्गा भगवति गाउँपालिकामा हतौडा प्रहार गरी एक वृद्धको हत्या भएको छ । दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो । गोठमा सुतेका पण्डितलाई अज्ञात समूहले सोमबार राति हतौडा प्रहार गरी हत्या गरेको जनाईएको छ । मंगलबार विहान गोठमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए...
२८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डाक्टर लोचन कार्कीको निर्वाचित भएका छन् । उनले ४ हजार १ सय ११ मत ल्याएर निर्वाचित भएका हुन् । यसअघि महासचिव रहिसकेका कार्कीले निकटतम प्रतिस्पर्धी डाक्टर पुष्पमणि खराललाई २ हजार १ सय ३२ मतले पराजित गरेका थिए । मंगलबार विहान सकिएको मतगणना अनुसार लोकतान्त्रिक समूहबाट...
२८ माघ, काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार नयाँ आईजीपीबारे सामान्य छलफल भएकोले मंगलबार यसबारे टुंगो लगाउन बैठक बस्ने भएको हो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत...
२८ माघ, काठमाडौं । चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०-२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन...
२७ माघ, हेटौंडा । हेटौंडा-४ पारिजातपथमा रहेको सफल फार्मेसीले छाला सम्बन्धि रोगको निशुल्क चेकजाँच (प्रशिक्षण) गर्ने भएको छ । फार्मेसीले फागुन ३ गते शनिवार उक्त प्रशिक्षणको आयोजना गरिएको फार्मेसीका संचालक रमेश अधिकारीले बताएका छन्। प्रशिक्षणमा छाला रोग विशेषज्ञ डा रजनि अग्रवालले विरामीको चेकजाँच गर्ने अधिकारीले बताएका छन्। उक्त...
२७माघ, हेटौँडा। प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलले प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२,गड्यौलीका सरोजप्रजालाई नगद ५० हजार रुपैया सहयोग गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया...
२७माघ, हेटौँडा।त्रिभुवन विमानस्थलमा आगलागी भएको छ।विमानस्थलमा रहेको एक कफि सफमा विद्युत सर्टभई आगलागी भएको विमानस्थलले जनाएको छ । टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी भएको क्षेतीको विवरण भने आईनसकेको ,आगो निभाउने प्रयास जारी छ जनाईएको छ । आगलागी भएपछि विमानस्थल पुर्ण रुपमा बन्द गरिएको छ भने अवतरणका लागि आएका विमान...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

















-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)