Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दिल्लीमा आपको लगातार तेस्रो पटक सरकार

AAP-1581472310.jpg

२९ माघ, हेटौंडा । भारतको नयाँ दिल्लीमा भएको विधान सभा निर्वाचनको मत परिणाम अनुसार आम आदमी पार्टी (आप) ले लगातार तेस्रो पटक सरकार बनाउने भएको छ ।  यसअघि दुई पटक सरकार बनाईकेको आपले अहिलेको निर्वाचनमा बहुमत हासिल गरेसंगै तेस्रो कार्यकालका लागि सरकार बनाउने भएको हो । कुल ७० सिटका लागि भएको निर्वाचनमा आप ६२ सीटमा विजय भएको छ भने  भारतीय जनता...

अगुल्टोले हानेर छिमेकीको हत्या

Dead-Body-1581438039.jpg

२८ माघ, धनकुटा । धनकुटामा एक महिलाले अगुल्टोले हानेर मंगलबार छिमेकीको हत्या गरेकी छिन् ।  छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा २९ बर्षीया पवित्रा राईको मृत्यु भएको हो । निर्मलालाई पवित्राले चरित्रबारे आरोप लगाउँदा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्राको टाउको र मुखमा प्रहार गरेकी थिईन्...

विश्वकप क्रिकेट लिग-२ ओमनबाट ‘क्लिन स्विप’

oman-1581437352.jpg

२८ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला ओमानले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौंमा जारी शृङ्खलाका चारै खेल जित्दै ओमान अंक तालिकामा शीर्ष स्थानमा यतावत रहेको छ । मंगलबार आफ्नो चौथो खेलमा ओमानले अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खला जितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको...

संचारमाध्यमले ‘तपाई’ नभनेको प्रति प्रधानमन्त्रीको गुनासो

KP-1581432038.jpg

२८ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले ‘तपाईं’ नभनेकोमा गुनासो गरेका छन् ।  गृहमन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले ओलीले सञ्चारमाध्यमहरुले तपाईंको सट्टा तिमी भन्ने गरेकोमा गुनासो गरेका हुन् । उनले सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनुयोजित प्रयास भईरहेको बताए । उनले...

प्रदेशसभामा ललिता निवासदेखि पशुपतिको झल्लरसम्मको चर्चा

Bagamati-Pradesh-Sava-1581430748.jpg

२८ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा मंगलबार प्रदेशसभामा ललिता निवासदेखि पशुपतिको झल्लरसम्मको चर्चा चलेको छ । प्रदेशसभा भवन हेटौंडामा बसेको बैठकमा सांसदहरुले ललिता निवास जग्गा प्रकरणबारे चर्चा गरेका हुन् । बैठकमा बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले ललिता निवास जग्गा प्रकरणका दोषीमाथि मुद्धा दायर गरेको प्रति...

एमसीसी अनुमोदन नगर्न सभामुखलाई ज्ञापनपत्र

Gyapanpatra-1581428364.jpg

२८ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाईएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले एमसीसी अनुमोदन नर्गन सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । सिंहदरवारमा पूर्वसांसद सीपी गजुरेलसहितका नेताहरु...

हेटौँडाका समाजसेवी युवाहरुको सम्मान योग्यकार्यः क्यान्सर पिडितलाई ७० हजार सहयोग

85157933_581765199165389_-1581427738.jpg

२८माघ, हेटौँडा। हेटौँडाका केही समाजसेवी युवाहरुको समूहले क्यान्सर पीडित एकजनालाई आर्थीक सहयोग गरेका छन ।   युवाहरुको समुहले हेटौंडा १ चौकीटोलका जिभ्रोको क्यान्सर पीडित हिमालय थापालाई संकलन गरीएको ७० हजार नगद हस्तान्तरण गरेको हुन ।  थापाको उपचारको सहयोगार्थ स्थानीय समाजसेवी शम्भु नकर्मीको संयोजकत्वमा केही युवाहरुले आर्थिक...

सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्छः मुख्यमन्त्री पौडेल

86171738_608626959991631_-1581426037.jpg

२८माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसको अवसरमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडा स्थित कार्यालयको आयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले...

नेपाल प्रहरीको २७ औं आईजीपीमा ज्ञवाली

digp_New-1581424153.jpg

२८माघ,हेटौँडा ।नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजीपी) मा डीआईजी ठाकुर ज्ञवाली नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले प्रहरीको २७ औं महानिरीक्षक (आईजीपी) मा डीआईजी ठाकुर ज्ञवाली नियुक्त गर्ने निर्णय गरेको हो ।  एक नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेको डीआईजी ज्ञवाली ज्येष्ठता, कार्य सम्पादन मुल्यांकनको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार