Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरी निरीक्षक भण्डारीे माघ महिनाको बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

INS-1581385941.jpg

२७माघ, हेटौँडा ।आम नागरिकको मर्म भावना बुझि उत्कृष्ट काम जस्ले गर्छ,उपाधि र पुुरस्कारको भागिदार त्यही हुन्छ । यसै क्रममा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको माघ महिनाको उत्कृष्ट प्रहरीमा वडा...

बसले मोटरसाइकल ठक्कर दियो, २ को मृत्यु

accident1-1581323561.jpg

२७ माघ, सिराहा । सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिराहा नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र ३० वर्षीय अमन मण्डल रहेका छन् । नरहा गाउँपालिका वडा नम्बर ५ मा लु१६प ४४४१ नम्म्बरको मोटरसाइकललाई ठक्कर दिंदा २ जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगर...

पूर्वसचिव कार्कीकी श्रीमती अचेत, कामदारको मृत्यु

arjun-karki-1581320453.jpg

२७ माघ, काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएको र अचेत अवस्थामा फेला परेकी छन्  । उनको घरमा काम गर्ने कामदार भने मृत फेला परेका छन् ।  कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०-११ बजे भएको हुनसक्ने प्रहरीको...

बागमती प्रदेशसभामा ५० औं विधेयक दर्ता

Bidayak-1581317753.jpg

२७ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा ५० औं विधेयक दर्ता भएको छ ।  ५० औं विधेयकको रुपमा अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको हो ।  नेपालको संविधानको धारा २३३ को उपधारा (३) मा ‘एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेश कानून बमोजिम समान सुरक्षा,...

प्रहरीद्वारा ब्राउन सुगरसहित ४ पक्राउ

Arrested-1581315777.jpg

२७ माघ, बाँके । नेपाल प्रहरीले दुई सय ग्राम ब्राउन सुगरसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बाँकेको जमुनाहा नाकाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा २ सय ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भईरहेको ओलीको भनाई छ...

प्रहरी कार्यालय नजिकै महिलाको शव

Dead-body-1581314726.jpg

२७ माघ, रुपन्देही । लुम्बिनीमा सोमबार एक महिलाको शव भेटिएको छ ।  मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै शव भेटिएको हो । करिब ५० वर्षीया महिलाको शव कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जनाए । शवको सनाखत हुन नसकेको र अनुसन्धान जारी राखेको...

ए डिभिजन लिगमा ३ खेल हुँदै

APF-1581314177.png

२७ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एकै दिन ३ वटा खेल हुने भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीच भईरहेको छ । एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा सरस्वती र च्यासल बीच र तेस्रो खेलमा संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।...

प्रधानसेनापति थापा र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता

Army-1581300008.png

२७ माघ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशका सेना प्रमुख  जनरल अजिज अहमदबीच शिष्टाचार भेटवार्ता भएको छ ।  नेपाली सेनाको मुख्यालय भद्रकालीमा सेना प्रमुखद्वय थापा र अहमदबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा द्विपक्षीय हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको मुख्यालय जंगी...

गर्ला त कांग्रेसले सोमबार प्रदेशसभा बैठक अवरुद्ध ?

Bagamati-Pradesh-Sava-1581299506.jpg

२७ माघ, हेटौंडा । पार्टी उपसभापति विजयकुमार गच्छदारप्रति पूर्वाग्रह राखेर मुद्धा दर्ता गरेको भन्दै आन्दोलन थालेको नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ ।  सडकदेखि सदनसम्म यसबारे आन्दोलन चकाईरहेको कांग्रेसले प्रदेशसभा भने के गर्छ भन्ने सर्वसाधारणको जिज्ञासा छ । सोमबार बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दैछ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार