Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतीयलाई नेपाली नागरिकता बनाईदिन खोज्ने पक्राउ

Nagarikata-1581125945.jpg

२५ माघ, काठमाडौँ । नक्कली कागजात भारतीयलाई नेपाली नागरिकता बनाईदिन खोज्ने एकजनालाई काठमाडौंमा पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी रहेका छन् । उनीहरुले भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन नक्कली कागजात तयारी गरी प्रशासन...

युट्युबरद्वारा आचारसंहिता पालनाको प्रतिवद्धता

Youtuber-1581090788.png

२४ माघ, काठमाडौँ । अनलाइन टेलिभिजन सञ्चालक (युट्युबर) ले आगामी दिनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।  अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरुले अहिले यो क्षेत्रमा विकृति रहेको स्विकार्दै आगामी दिनमा आचारसंहितालाई पालना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।...

कार सिकाउँदा दुर्घटना, एकको मृत्यु

Accident-1581090010.jpg

२४ माघ, बैतडी । सिकाउँदै गरेको कार दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका छन् । उनी कारधनी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिका-२ देहीमाडौँस्थित निर्माणाधीन क्याम्पसको चौरमा सिकाउने क्रममा बा६प ९१९९ नम्बरको कार...

अख्तियार प्रमुखलाई गुलाबको फूल दिन खोज्नेहरु पक्राउ

CIaa11-1581089060.jpg

२४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई गुलाबको फूल दिन गएकाहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेका छन् । भ्रष्टाचारको छानबिन गरी राम्रो कामको शुरूवात गरेको भन्दै गुलाबको फूल दिन खोज्ने साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।  अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय टंगालअगाडि विरोध प्रदर्शन गर्ने...

भ्रष्टाचारमा ‘तेरो मेरो’ नभनी कारवाही हुनुपर्छ : थापा

Gagan-Thapa-1581087948.jpg

२४ माघ, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्टाचार मुद्धामा पक्षपाक्षरहित ढंगले कारवाही हुनुपर्ने बताएका छन् । चितवनको कालिका नगरपालिकाले गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले ललिता निवासको जग्गाको विषयमा कांग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको...

चीनलाई नेपालको १ लाख थान मास्क सहयोग

Donation-Mask-1581086852.jpg

२४ माघ, काठमाडौं । नेपालले चीन सरकारलाई शुक्रबार १ लाख थान मास्क सहयोग गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । मास्क सहयोग प्राप्त गरेपछि राजदूत होउले संक्रमणविरुद्ध लडिरहेको चीनलाई नेपालसहित अन्तर्राष्ट्रिय समुदायबाट...

ललिता निवास जग्गा प्रकरणमा म दोषि छैन : नेपाल

madhav-kumar-nepal-1581085697.jpg

२४ माघ, काठमाडौँ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफु दोषि नरहेको दावि गरेका छन् ।  विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्दै उनले जग्गा प्रकरणमा बाहिर आफ्नो नाम जोडिएको भन्दै यसमा आफु दोषि नरहेको दावि गरेका हुन् । आफुले भ्रष्टाचार नगर्ने र...

निबन्ध लेखनमा बालबोधकी साक्षी भुजेल प्रथम 

84988176_1406101666237701-1581080976.jpg

२४ माघ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका अन्तर्गत साविक जनप्रिय स्रोत केन्द्रको आयोजनामा शुक्रबार मेरो अभिभावक’ विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा १७ स्थित राजदेवी माविमा भएको प्रतियोगितामा आधारभूत तह कक्षा ६ देखी ८ सम्म अध्ययन गर्ने विद्याथीहरुको सहभागिता रहेको थियो । १२ विद्यालयका १८ जना प्रतियोगीले भाग...

रेडरोजको ३० औं अभिभावक भेला सम्पन्न

R-1581068826.jpg

२४ माघ, हेटौंडा । हेटौंडा–१६ मा रहेको रेडरोड इंग्लिस बोर्डिङ स्कूलको ३० औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलामा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य मुनु सिग्देलले बालबालिकाको पहिलो शिक्षक अभिभावक भएकाले सकारात्मक पारिवारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिईन् । उनले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बालबालिकाहरुमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार