Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा अध्यक्ष प्रचण्ड र बेलायती राजदुतबीच भेटवार्ता

Prachanda-1580970089.jpg

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटलेबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान बेलायती राजदुत र प्रचण्डबीच शिष्टाचार भेट भएको हो ।  भेटमा बेलायती राजदूत निकोलाले दुई देश पुराना...

टिपरको ठक्करबाट दुईको मृत्यु, चालक फरार

Tipper-1580969106.jpg

२३ माघ, काठमाडौँ । काठमाडौंमा टिपरको ठक्करबाट बुधबार राति मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट कटहरीयाका १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरी रहेका छन् ।  बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले  कलङ्की अण्डरपास सडकमा प्रदेश २ ०३ ००४ प ५५० नम्बरको मोटरसाइकललाई...

विहिबार हल्का बर्षा हुने पूर्वानुमान

Weather-1580960510.jpg

२३ माघ, काठमाडौं । नेपालका केही स्थानमा विहिबार हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको पूर्वानुमानको सूचनामा केही स्थानमा बर्षा हुने सम्भावना देखाएको हो । महाशाखाका अनुसार देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रका केही स्थानमा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

Congress-1580959466.jpg

२३ माघ, काठमाडौं । विहिबारका लागि बोलाईएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारमात्रै बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबारका लागि बोलाइएको बैठक माघ २७ गते दिउँसो २ बजेका लागि सरेको जानकारी दिएका हुन् । पार्टी नियमावली, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाईएको थियो । तर तयारी नपुगेको...

स्ववियु निर्वाचन अनिश्‍चित

student1-1580958807.jpg

२३ माघ, काठमाडौँ । आगामी फागुन १४ गतेलाई घोषणा गरिएको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी संघ÷संगठनबीच सहमति नजुट्दा तोकिएको मितिमा निर्वाचन हुने सम्भावना टर्दै गएको समाचार कान्तिपुरमा छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले...

त्रिकोणात्मक क्रिकेटमा अमेरिका र ओमान भिड्दै

ICC-1580957655.png

२३ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा बिहीबार अमेरिका र ओमान मैदानमा उत्रदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अमेरिका र ओमानबीचको खेल बिहान साढे ९ बजे शुरु हुने भएको हो । ओमान अमेरिकामाथि जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ । लिग २ को शिर्ष स्थानमा...

सिनेटले ट्रम्पलाई महाअभियोगबाट सफाई दियो

Trump-1580957113.jpg

२३ माघ, काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन (सिनेट) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगबाट सफाइ दिएको छ । ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटले सफाइ दिएको हो ।  सिनेटमा बुधबार भएको मतदानमा ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । उनले शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मत र संसदको कार्य...

कांग्रेस प्रवक्ता सोध्छन्-कमरेडको सिरानीमा लालपुर्जा, गच्छदारलाई मुद्धा ?

Bishwa-1580956040.jpg

२३ माघ, काठमाडौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा मुद्धा दर्ता भएको प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन् ।  उनले बुधबार साँझ ट्वीटरमार्फत एउटै प्रकरणमा कसैलाई छुट र कसैलाई मुद्धा दर्ता गरेको प्रति प्रश्न गरेका हुन् । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता...

लेखापढी व्यवसायीमार्फत घुस लिने नापी सर्वेक्षक पक्राउ

CIAA-Nepal-1580917599.jpg

२२ माघ, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जबाट ३५ हजार रुपैयाँ घूस लिने एक नापी सर्वेक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी सर्वेक्षक  यामबहादुर खत्री रहेका छन् ।  आयोगको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले सर्वेक्षक खत्रीसँगै रहेका लेखापढी ब्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घूससहित रंगेहात...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार