Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गच्छदारमाथिको मुद्धा राजनैतिक आग्रहले प्रेरित : शर्मा

Bishwa-1581002269.jpg

२३ माघ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टी उपसभापति विजय गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दर्ता गरेको भ्रष्टाचार मुद्दा राजनीतिक आग्रहले प्रेरित तथा बदनियतपूर्ण रहेको बताएको छ ।  विहिबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियारले दर्ता गरेको मुद्धामा राजनीतिक...

सरकारले गच्छदारप्रति कुनै पूर्वाग्रह राखेको छैन : बास्कोटा

Baskota-1581001043.jpg

२३ माघ, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारप्रति कुनै पूर्वाग्रह नराखेको बताएका छन् ।  नियमित पत्रकार भेटघाटमा बाँस्कोटाले सरकारले राजनैतिक आधारमा कुनै पुर्वाग्रह नगरेको स्पष्टिकरण दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

हेटौंडा १४ मयुरधापमा अस्थायी प्रहरी विट

FB_IMG_1580997950120-1580998093.jpg

२३माघ,हेटौंडा।हेटौंडा१४ मयुरधापमा प्रहरीको अस्थायी विटको स्थापना गरिएको छ। उक्त प्रहरी विटको बिहिबार एक समारोहका विच बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री  शालिकराम जम्कट्टेलले उदघाटन गरेका हुन्।उदघाटन कार्यक्रममा बोक्दै मन्त्री जम्कट्टेकले प्रहरी विट स्थापना भएसँगै उक्त स्थानमा शान्ति सुरक्षा कायम रहेने बताउदै...

मिडिया काउन्सिल विधेयक पारित, लाईसेन्सको प्रावधान हट्यो

Rastriya-Sabha-1580982359.jpg

२३ माघ, काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा बैठकबाट पारित भएको छ । विधेयक संशोधनसहित पारित भएको हो ।  विधेयकबाट पत्रकारले लाईसेन्स दिनुपर्ने प्रावधान हटाईएको छ । यसअघि विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनमा पत्रकारले ‘लाइसेन्स परीक्षा’ दिनुपर्ने प्रावधान राखिएको थियो । राष्ट्रियसभा बैठकमा सांसद खिमलाल...

पूर्व डिएसपी खिउजुलाई बलात्कारको आरोप, पक्रने तयारी

DSP-1580981258.png

२३ माघ, काठमाडौँ । बलात्कारको आरोप लागेपछि प्रहरी वृत चापागाउँका तत्कालिन प्रमुख राजकुमार खिउजुलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । एक युवतीले  बलात्कारको जाहेरी दर्ता गराएपछि प्रहरीले खिउजुलाई पक्राउ गर्ने तयारी गरेको हो ।  ललितपुर प्रहरीले उनलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाईएको छ । युवतीले खिउजु वृत प्रमुख हुँदा...

मनाङ्गेले झापड हानेका मिलन धरौटीमा छुटे

Milan-1580980178.jpg

२३ माघ, पोखरा । दीपक मनाङेको झापड हानेका एन्फा पोखराका अध्यक्ष मिलन गुरुङ धरौटीमा जेलबाट छुटेका छन् । उनी उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटीमा छुटेका हुन् ।  बैकिङ  कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो । एक होटल व्यवसायीले चेक अनादरको अभियोगमा उजुरी दिएका थिए । यसअघि  मुख्यमन्त्री कपको उद्घाटन समारोहमा...

अटो दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

accident-1580979197.jpg

२३ माघ, विराटनगर। विराटनगरमा भएको अटो दुर्घटना हुँदा विहिबार एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा अटो चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो दुर्घटना हुँदा घाइते भएका मियाँको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

samsad2-1580978091.png

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको विहिबार बसेको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।  ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि त्यसको...

सिडिएमए सेवा बन्द गर्ने टेलिकमको योजना

Telecom-1580971332.png

२३ माघ, काठमाडौं । नेपाल टेलिकमले सिडीएमए सेवा  बन्द गर्ने भएको छ । टेलिकमले आगामी आर्थिक वर्ष भित्र सिडीएमए सेवाका ग्राहकलाई फोरजिमा रुपान्तरण गरी यस सेवालाई बन्द गर्न लागेको हो ।  टेलिकमको १६ औँ वार्षिकोत्सवमा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सिडीएमए सेवा बन्द हुन लागेको जानकारी दिएका छन् । उनले यसबाट कम्पनीको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार