१७ बैशाख, काठमाडौं । सरकारसँग विभिन्न माग गर्दै विगत २९ दिनदेखी आन्दोलनरत शिक्षकहरु र सरकारबीच सहमति भएको छ । सरकारका शिक्षा मन्त्री रघुजी पन्त,गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री बिष्णु पौडेल र शिक्षकका प्रतिनिधिहरु बिच बुधबार बसेको बैठकमा छलफलका ९ बुदा कार्यान्वयन गर्ने सहमतिमा पुगेको र ९ बुदा मन्त्रीपरिषदको बैठकले कार्यान्वयन...
१७,बैशाख,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाँउपालिका वडा नम्बर २ को भाटीमा भाटी थुम्कीको लिफ्टिङ प्रणालीको शुभारम्भ गरी खानेपानी वितरण गरिएको छ। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खानेपानीको धारा खोलेर लिफ्टिङ्ग प्रणालीको शुभारम्भ गरेका हुन् । लिफ्टिङ्ग प्रणालीको शुभारम्भ भएसंगै वडा...
१७ बैशाख, हेटौंडा । मकवानपुरको भीमफेदीमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । बुधबार बिहान जिल्लाको भिमफेदी गाउँपालिका–९,अघोरमा घरेलु विवादमा आफ्नै छोराको भरुवा बन्दुक प्रहार बाबु घाइते भएका छन्। ३५ वर्षीय छोरा ईमान सिंह थिङले आफ्नै ५९ वर्षीय बाबु कान्छाराम थिङलाई घरायसी विवादमा भरुवा बन्दुक प्रहार...
१७ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ । ‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार...
१७ बैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर...
१७ बैशाख, काठमाडौँ । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ ।बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।यता चौधरीलाई पक्राउ गर्न पनि पत्र लेख्ने अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरिएको...
१७ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गको पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन जडान गरिएको छ । दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङ गाउँपालिकामा जडान गरिएको साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माले बताएका छन्।उक्त यन्त्र मंगलबार गाउँपालिकाको...
१७ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई केही बेर अघि काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको बुझिएको छ। सादा पोसाकका प्रहरीले पक्राउ गरेको र उनलाई डिल्लीबजार...
१७ बैशाख, हेटौंडा । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी एकताको घोषणा गरिने भएको हो । जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

















-nepal-1792111426.jpg)








