२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा...
२१ बैशाख, हेटौंडा। मकवानपुरगढीमा कुरिलो टिप्न गएको एक व्यक्तिको लडेर ज्यान गएको छ। आइतबार बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सोलथुम चुहारमा कुलिरो टिप्न गएको एक व्यक्तिको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घर नजिकै रहेको कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएको सोही वडा घर...
२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सनमा क्षती पुर्याउदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। लोकपथ अन्तर्गत मकवानपुर तर्फ भिमफेदी ८ बगुवामा खोलामा बनाइएको डाइभर्सनमा क्षती पुग्दा सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको थियो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका...
२१ बैशाख, हेटौंडा। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्ववियु सभापतिमा ने वि संघका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त...
२१ बैशाख, हेटौंडा । आजबाट कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको छ। शिक्षकहरू आन्दोलनका कारण स्थगित भएको परीक्षा आज २१ गतेबाट सुरु भएको हो। बैशाख ११ गतेबाट हुने भनिएको परीक्षा शिक्षकहरुको सडक आन्दोलनका कारण अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले स्थगीत गरेको थियो । परीक्षा बिहान ८ बजेदेखि ११...
२१ बैशाख, हेटौंडा । आइतबार बिहान देखि परेको पानीले डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८, बगुवा पुलमा बनाइएको डाइभर्सन बगाउँदा सडकखण्ड अवरुद्ध बनेको जनाइएको हो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज निर्माणका लागि खोलाबाट डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन...
२१ बैशाख, हेटौंडा। मनहरी गाउँपालिकाले ३५ घरपरिवारलाई खानेपानीको मिटर र एकजनालाई ह्वीलचियरसमेत सहयोग गरेको छ । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको हो । त्यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरका अशक्त पशुपति थापालाई गाउँपालिकाले...
२० बैशाख, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयाेजित विस्तारित बैठक शनिवार सम्पन्न भएकाे छ । संस्थाकाे चालू आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार हेटाैडा ८ कमनेमा रहेकाे शुभम पार्टी प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको हाे । बैठकमा...
२० बैशाख, हेटौंडा। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। नेपालपत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शनिबार बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरि यो दिवस मनाईएको हो । हेटौंडाको सिमाचाकबाट निकालीएको प्रभातफेरी बुद्धचोक, हेडम्बी चोक हुँदै...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

















-nepal-1792111426.jpg)








