Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वनकर्मीले मन्त्रीलाई दिए ऐन जलाउनेदेखि मन्त्रालय घेर्नेसम्मको चेतावनी (तस्विरहरु)

B2-1579684394.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशका सामुदायिक वनकर्मीहरुले प्रदेशका मन्त्रीलाई भेटेर ऐन जलाउनेदेखि मन्त्रालय घेर्नेसम्मको चेतावनी दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बागमती प्रदेशले बुधबार बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललाई ज्ञापनपत्र बुझाउँदै ऐन जलाउनेदेखि मन्त्रालय घेर्नेसम्मको...

नवलपुरमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु एक गम्भीर

IMG_20190607_071445-1579658867.jpg

८माघ, हेटौंडा।मंगलबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार गम्भीर घाइते भएका छन्। हेटौंडा बजारबाट मनहरी तर्फ जाँदै गरेको  ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना५ च १७७७ नम्बरको   तरकारी बोकेको डिआई गाडीसंग...

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी झ्याप्ले पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1579625091.jpg

७माघ, हेटौंडा। महानगरीय अपराध महाशाखा टेकुले कर्तव्य ज्यान मुद्दा फरार प्रतिवादी झ्याप्ले भन्ने कमल न्यौपाने उर्फ कमल विकलाई पक्राउ गरेको छ।  झयाप्लेले धादिङ घर भई काठमाडौं गोलढुंगा बस्दै आएका २५ बर्षीय युरूङ तामाङलाई ढुङ्गाले हानि फरार रहेकको अवस्थामा उच्च अदालत पाटनले दोषि ठहर गर्दै १० बर्ष कैद फौसला तोकिएको र फैसला कार्यान्वयन...

बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

Buspark-1579616619.jpg

७ माघ, काठमाडौं । नेपाल प्रहरीले बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले शुद्धिकरण अभियान नै संचालन गरेर उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो ४ महिनामा काठमाडौंको गोंगबुस्ति नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७ सय २१ जनालाई पक्राउ गरी कारबाही गरेको महानगरी प्रहरी वृत्त...

कोठा तताउन हिटर प्रयोग गर्दै हुनुहुन्छ ? सावधान ! ज्यान जान सक्छ

Hiter-1579614952.jpg

७ माघ, हेटौँडा । कोठा तताउन हिटर प्रयोग गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु जरुरी रहेको छ । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिर्सोटमा कोठा तताउन प्रयोग गरिएको हिटरका कारण अचेत भई ८ जनाको ज्यान गएसंगै यस्तो सावधानी अपनाउनु जरुरी देखिएको हो ।  जाडोयाममा हिटर प्रयोग गरी कोटा तताउने क्रम बढ्ने गरेको छ । हिटर प्रयोग नगर्दा बर्षेनी...

दामनमा मृत्यु भएका पर्यटकको पोष्टमार्टम बुधबार हुने

Teaching-1579612273.jpg

७ माघ, हेटौँडा । दामनको एभरेष्ट पानोरमा रिसोर्टमा मृत्यु भएका ८ पर्यटकको बुधबार मात्रै पोष्टर्माटम हुने भएको छ ।  ह्याम्स हस्पिटलमा पुर्याएका उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याईए थियो । तर मंगलबार पोष्टमार्टम हुन नसकेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ । शव परिक्षणका लागि कागजी...

बागमती प्रदेशको बैठक माघ १२ गते बस्दै

Samsad1-1579603763.jpg

६ माघ, हेटौंडा । बागमती प्रदेशको आउँदो बैठक माघ १२ गते बस्ने भएको छ । प्रदेशको राजधानी र नामकरणपछि स्थगित भएको बैठक माघ १२ आइतबार बस्ने भएको हो । बैठक दिउँसो ३ बजे बस्ने निमित्त सचिव विनोद अमात्यले जानकारी दिए । बैठकको कार्यसूचि भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि तय हुनेछ ।...

यी हुन दामनमा मृत्यु भएका ८ पर्यटक (नामसहित)

Panorama-r-1579590518.jpg

७ माघ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ जना पकर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत केरलाका २८ बर्षीय रन्जित कप, ३४ बर्षीया ईन्द्र, ३७ बर्षीय प्रबिण, ३२ बर्षीय सरिया, ५ बर्षीय अभी, ७ बर्षीया अर्चना, ५ बर्षीय बैशनव र ९ बर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय...

अपडेट : दामनमा अचेत भेटिएका ८ जनाकै मृत्यु

Panorama-1579588007.jpg

७ माघ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ जना पर्यटकको मृत्यु भएको छ । हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याईएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार