Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मानसचोकमा भेटिएको वस्तु विस्फोटक पदार्थ नभएको पुष्टि

IMG_20200124_130713-1579851033.jpg

१०माघ, हेटौंडा।हेटौंडा २ मानसचोकमा भेटिएको वस्तु कुनै पनि विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ। सेनाको बम डिस्पोजल टोलिले देखिएको वस्तुलाई डिस्पोज गरेसँगै कुनै पनि विस्फोटक पदार्थ नभएको पुष्टि भएको हो। संकास्पद बस्तु फेला परेपछि बिहानदेखि त्रसित बनेका हेटौंडा २ मानसचोक आसपासको क्षेत्रमा अहिले सामान्य बनेको छ भने बन्द बाटो...

यसरी गरियो गढीमा झण्डात्तोलन र मुर्ति अनावरण(फोटो फिचर)

IMG_20200124_132356-1579851584.jpg

१०माघ, हेटौंडा। गढि गाउँपालिका२ स्थित मकवानपुर गढीमा झण्डात्तोलन र मुर्ति अनावरण गरिएको छ।...

मानसचोकमा संकास्पद बस्तु फेला

IMG_20200124_121707-1579847609.jpg

१०माघ, हेटौंडा।हेटौंडा २ मानसचोकमा संकास्पद बस्तु फेला परेको छ संगमचोकबाट नगरपालिका तर्फ जाने मोडमा संकास्पद बस्तु फेला परेको र के हो भन्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्लास्टिकको झोलामा रहेको उक्त वस्तुले के हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थललाा प्रहरी ले शिल गरेको छ।...

एमसीसीले देश ‘धुजाधुजा’ हुने विजुक्छेको दाबी

Narayan1-1579831419.jpg

१० माघ, काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले देशलाई ‘धुजाधुजा’ हुने नेमकिपाका अध्यक्ष नारायणमाज बिजुक्छेले दाबी गरेका छन् ।  उनले नेपालले एमसीसी स्विकृत गर्न नहुने भन्दै यसलाई पास गराउन खोज्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राजिनामा गराउनुपर्ने बताए । एमसीसी देशको हितमा नरहेको उनको भनाई छ । एमसीसी...

कोरोना भाईरसबारे सर्तकता अपनाईदै

Korona-1579829759.jpg

१० माघ, काठमाडौँ । सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ ।  चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा...

शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

A-division-football-15779-1579828845.jpg

१० माघ, हेटौंडा । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा थ्रीस्टार क्लब र जावलाखेल विजयी भएका छन् । विहिबारको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गरेको हो । थ्रीस्टारको...

राष्ट्रियसभा निर्वाचनः १८ मध्य १६ मा नेकपा विजयी, कांग्रेस ‘निल’

President-office-of-nepal-1579828249.jpg

१० माघ, हेटौंडा । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । विहिबार सार्वजनिक भएको परिणाम अनुसार निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् । यस्तै प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । परिणामअनुसार प्रदेश...

हेटौंडामा सडकपेटी नै छेकेर गरिन्छ व्यापार, नगरप्रहरी मुकदर्शक

IMG_20200124_065208-1579828356.jpg

सुनिल शिवाकोटी १० माघ, हेटौंडा । सडकको दायाँ बायाँ बटुवा र पैदलयात्री यात्रा गर्न सहज होस भनेर  राजमार्गहोस वा शाखाबाटोको दायाँ बायाँ कम्तिमा ५ मिटर छोडिएको हुन्छ। त्यो सडकपेटीको काम निर्वाद रुपमा पैदल यात्रीलाई आवतजावतमा टेवा पुयाउनु हो। तर बागमती प्रदेशको राजधानी हेटौंडा र देशको उत्कृष्ट नगरपालिकाको नाम कमाएको हेटौंडा...

सहिद दिवसमा राष्ट्रपति हेटौँडा आउने, यस्ता छन् साताव्यापी कार्यक्रम

Bidya-devi-1579793437.jpg

९ माघ, हेटौंडा । मकवानपुरमा सप्ताहब्यापी रुपमा मनाईन लागेको सहिद दिवसको विबिध कार्यक्रमको तयारी पूरा भएको छ । माघ १० गते बिहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पद यात्रा गरेर कार्यक्रमको औपचारिक शुरुवात हुने भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु हुने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार