Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिमा अतिक्रमणको विरोधमा माकुरा नेपालको प्रदर्शन 

makura-1574525790.jpg

७ मँसिर , निजगढ। निजगढ नगरपालिका वार्ड नं. ११ मा रहेको माकुरा नेपालले भारतले गरेको सिमा अतिकम्रणको विरोधमा मोटरसाईकल ¥याली निकालेको छ ।  कालापानी, लिम्पियाधुरा तथा लिपुलेक भारतको भु«मीमा पर्ने गरी छिमेकी मुलुक भारतबाट नक्सा सार्वजानिक भएको भन्दै त्यसको विरोधमा मोटरसाईकल ¥याली निकालेको हो।  प्रदेश नं. २ को  निजगढ  डम्मरपुर...

बाग्मतिमा नेकपा र राप्रपाबाट २५ जना कांग्रेस प्रवेश

Congress-Photo-1574520260.jpg

७ मंसिर, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ५ कटुसपानीमा नेकपा र राप्रपा परित्या गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति ५ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा २५ जना कांग्रेस प्रवेश गरेका हुन् । भेलाले नवप्रवेशीहरु मध्येबाटै टोल इकाई समिति समेत गठन गरेको छ । समितिको सभापतिमा...

चितवन मेडिकल कलेजबाट गोलीसहितको पेस्तोल बरामद

CMC-1574516463.jpg

७ मंसिर, काठमाडौँ । प्रहरीले चितवनको चितवन मेडिकल कलेजबाट पेस्तोल र गोली बरामद गरेको जनाएको छ । प्रहरीले कलेजको होस्टलबाट मेडिन यूएसए लेखिएका पेस्तोल र गोलीसहितको म्यागजिन बरामद गरेको हो ।  विद्यार्थी बस्ने कोठाबाट पेस्तोलासहितका सामग्री बरामद भएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनका अनुसार प्रहरीले कलेजका...

३ सय ९८ जनाले गरे आँखा दानको प्रतिबद्धता

Lok-sewa-ko-7-1574514943.jpg

७ मंसिर, हेटौंडा । गोल्डेन यातायात प्राली र जनसरोकार केन्द्रको आयोजनामा भएको आँखा दान र रक्तदान कार्यक्रममा ३ सय ९८ जनाले आँखा दान गर्ने प्रतिबद्धता जनाएका छन् ।  यस्तै शनिवार विहान बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान समेत गरेका छन् । तीन नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको...

सिके राउतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन

Janamat-1574514333.jpg

७ मंसिर, हेटौंडा । सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाण्डौमा प्रदर्शन गरेको छ ।  जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको सन्र्दभमा सनिबार राजधानी काठमाण्डौको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो ।  प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस बर्ष ७...

शान्ति स्थापनामा स्व. कोइरालाको महत्वपूर्ण भूमिका 

post-(3)-1574514233.jpg

७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गणतन्त्र र देशमा शान्ति स्थापनाका लागी नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकवानपुरले हेटौंडामा आयोजना गरेको गिरिजाप्रसाद कोइराला जीवन वृतः एक चर्चा अन्तरक्रिया कार्यक्रमका...

घाइते चौधरीलाई चुरेहिलबाट हेलिकप्टरमार्फत मेडिसिटि लगियो

Heli-1574514551.jpg

७ मंसिर, हेटौँडा । बारामा विहिबार भएको सवारी दुर्घटनामा घाइते भएका राकेश चौधरीलाई थप उपचारका लागि मेडिसिटि हस्पिटल लगिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक पथलैयातर्फ जाँदै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिंदा...

शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन सरकार प्रतिवद्धः गृह मन्त्री थापा 

Lok-sewa-ko-3-1574513243.jpg

७ मंसिर, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’मा बोल्दै उनले नेपाली जनताको एकतालाई अझ सुदृृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउनेगरी काम गरिरहेको दावी गरे । गृहमन्त्री...

१३ औं सागका लागी प्राविधिक समितिको कार्यविवरण सार्वजनिक

Lok-sewa-ko-2-1574512389.jpg

७ मंसिर, हेटौंडा । मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ ।  त्रिपुरेश्वर स्थित राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राविधिक विषयमा समितका संयोजक गंगा बहादुर मगरले जानकारी गराएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार