२१ कार्तिक, काठमाडौं । मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुने भएको छ । यी दुई पदका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हो । निर्वाचन आयोगले बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने,...
२१ कार्तिक, रौतहट । निलम्बित सांसद मोहम्मद आफताब आलमको बयान विहिबार पनि हुने भएको छ । बुधबार बयान नसकिएपछि विहिबार पनि बयान लिन लागिएको हो । बिहीबार सकेर थुनछेक बहस गरिने अदालतका श्रेस्तदार गुणराज पराजुलीले बताए । आलमसहित ११ जनालाई रौतहटको राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै चिम्नीभट्टामा हालेको...
२१ कार्तिक, हेटौँडा । नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि ‘गो व्याक इण्डिया’ को नारा लगाईएको छ । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्यालीले हेटौँडा बजारका...
२० कार्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने प्रथम एशियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि जान लागेको नेपाली महिला भलिबल टोलीको विदाई गरिएको छ । शनिबारदेखि हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल संघले उनीहरुलाई विदाई गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्ने छ । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण...
२० कार्तिक, हेटौँडा । हेटौँडा बसपार्क क्षेत्रबाट सरोकारवालाहरुको समन्वयमा ३ जनाको उद्धार गरेका छन् । बसपार्क क्षेत्रबाट बुधबार एक आफन्त नभएका बालक, एक अपांगता भएका बालक र एक मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई उद्धार गरिएको हो । उद्धार गरिएका २ जनालाई मानवसेवा आश्रम र एक जनालाई मामाघर नेपालमा पुर्याईएको उद्धारमा संलग्न हेटौंडा युवा...
२० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले प्रतिनिसभा कास्की २ मा खेमराज पौडेल, प्रदेशसभा अन्तर्गत बागलुङ २ (२) मा जित शेरचन, दाङ ३ (२) मा केशव आचार्य र भक्तपुर १ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाएको हो बुधबार बसेको पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवा...
२० कार्तिक, हेटौंडा। प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले प्रदेश ३का स्थानिय तहमा पार्क बनाउन समस्या देखिएको बताएका छन्। बुधबार हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधि माथिको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्य...
२० कार्तिक, काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले अमान्य भनेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको उल्लेख गर्दै विज्ञप्तिमा एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय...
२० कार्तिक, हेटौँडा । डिभिजन वन कार्यालय, मकवानपुरले बुधवार हेटौडामा एक दिने वन्यजन्तु संरक्षण सम्वन्धि सचेतना गोष्ठीको आयोजना गरेको छ । कार्यालयको चालु आव ०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । वन्यजन्तुहरुको संरक्षणको महत्व, अवैध चोरी निकासी नियन्त्रण,वन्यजन्तु संरक्षणका लागि गरिएका प्रयास,...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...













-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



